• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

रोट्रयाक्ट क्लब अफ भरतपुरको पदस्थापन

चितवन, १३ साउन । रोट्रयाक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । साउन ११ गते शुक्रबारका दिन चितवन गार्डेन रिसोर्टमा भएको उक्त कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।

क्लबका वर्ष २०२३/२४ का अध्यक्ष लवि तिवारी नेतृत्वको कार्यसमितिले क्लबका वर्ष २०२४/२५ का अध्यक्ष सविन पौडेलको नेतृत्वमा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ विक्रम क्षेत्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विमल क्षेत्रीको उपस्थिति रहेको थियो । डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ–इलेक्ट दिनेश गैरे, सहायक डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ गोविन्द पराजुली, डिस्ट्रिक्ट ३२९२ का सचिव सुबिन खड्काका साथै जोन १४ का जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभ सुरज भन्डारी अतिथिका रुपमा सहभागी थिए ।

प्रबेश मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुशान्त रेग्मी र सुधा रिजालले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत गरिएको थियो । पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा नयाँ कार्यसमितिका सदस्यले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । साथै क्लबका नयाँ सदस्यहरुका लागि पनि शपथग्रहण गराइएको थियो ।
उक्त कार्यक्रममा क्लबका सदस्यहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमको क्रममा अतिथिहरुले संयुक्त रुपमा रोट्रयाक्ट क्लब अफ भरतपुरको वार्षिक पुस्तिका ‘यात्रा’ र क्लब टि–सर्टको विमोचन गरेका क्लबका सचिव सुशान्त रेग्मीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले रोट्रयाक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले युवावर्गमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुगेको बताए । विशेष अतिथि विमल क्षेत्रीले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिका अध्यक्षलगायत सबै पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आइतबार, साउन १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.