• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

नेपाल वादोरियो कराँते डो संघ चितवनमा अनिलको नेतृत्व


रोशन दर्लामी
चितवन, १२ साउन । नेपाल वादोरियो कराँते डो संघ चितवनमा अनिल उपरकोटीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार कालिका नगरपालिका–८ को गैरीबारीमा भएको प्रथम जिल्ला अधिवेशनले उपरकोटीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भोजराज पनेरु, सचिवमा सुरज मगर, कोषाध्यक्षमा युनेष पाण्डे चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा सुरज सुनार, दिलिप कुमाल, मेनुका तामाङ, विपीन गुरुङ, सुरेश मगर, शनिष कुमाल चयन भएका छन् । समितिको प्रमुख सल्लाहकारमा कपील पाण्डेलाई चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल वादोरियो कराँते डो संघ केन्द्रीय अध्यक्ष हरिशरण केसीले नेपालमा खेलकुदको सम्भावना राम्रो भए पनि राज्यले उपेक्षा गरेको बताउनुभयो । खेलाडीहरुले खेलमार्फत देशको नाम विश्वभर फैलाउने भएपनि राज्यले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । विद्यालय तहबाट नै खेलकुदबारे विद्यार्थीहरुलाई अध्ययनसँगै प्रशिक्षण दिनुपर्ने केसीको भनाइ छ ।

कार्यक्रमका विशिष्ट अतिथि सोतोकान कराँते संघका शैलेश थापा, नेपाल कराँते महासंघ बागमती प्रदेश सहसचिव एवम् चितवन जिल्ला सचिव चित्रबहादुर राना मगर, सितेरियो कराँते संघका छवि रमण तिमिल्सिना, गजुरियो कराँते संघ चितवनका अध्यक्ष राजु पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाल वादोरियो कराँते डो संघका महासचिव प्रतिक्षा श्रेष्ठ, नेपाल वादोरियो कराँते डो संघका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष गणेशप्रसाद लोहला, वरिष्ठ कराँते प्रशिक्षक रेमश श्रेष्ठलगायत अतिथिहरुको उपस्थिति रहेको थियो । जिल्ला खेलकुद विकास समिति चितवनकाका कार्यालय प्रमुख रामजी ढकालको अध्यक्षतामा भएको थियो ।

शनिबार, साउन १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.