• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मौलाकालिका मन्दिरको वेबसाइटमा केबलकारको प्रचार, कसले गर्यो बदमासी ?

युवराज क्षेत्री, नवलपुर, ११ साउन । नवलपुरको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरले मौलाकाली केबलकारको प्रचार सामग्री राखेको छ । मन्दिरको वेबसाइट जसले खोल्छ उसलाई लाग्छ सो वेबसाइट मन्दिरको हो वा केबलकार कसको हाे ।
मन्दिरकाे वेबसाइट खाेलेपछि वेबसाइट कसको हो भनेर सेवाग्राही नै झुक्किने अवस्था छ । मन्दिर एउटा धार्मिक संस्था हो तर, केबलकार आईएमई ग्रुपले चलाएको एउटा व्यवसाय हो । निजी व्यवसायलाई प्रोत्साहन हुने गरी धार्मिक संस्थाले विज्ञापन राख्नुमा कसको बदमासी होला ? यसैमाथि अहिले मन्दिर नै ओझेलमा पार्ने गरी माैलाकालीकाे डाँडामा होटल सञ्चालन गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
मन्दिरको गृहपृष्ठ (होमपेज) खुल्नेवित्तिकै विभिन्न विषयसूचीहरु राखिएको छ । साइट खुलेपछि गृहपृष्ठ, हाम्रो बारेमा, सूचना, समाचार, कार्यक्रम बुकिङ तथा केबुलकार भन्ने विषयसूची राखिएको छ । केबुलकारमा क्लिक गरेपछि त्यहाँ केबलकारको सबै विवरण राखिएको छ । त्यहाँ टिकट शुल्क, पाउने छुट, केबलकार खुल्ने सबै राखिएको छ ।
मन्दिरको वेबसाइटमा मन्दिरको बारेमा कम तर निजी क्षेत्रको केबलकारकाे बारेमा अत्यधिक सूचना राखिएको छ । यसबारेमा धार्मिक सेवा समिति मौलाकाली मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले आफूलाई जानकारी नभएको बताए । ‘हामीले मन्दिरको बारेमा जानकारी दिनेगरी नयाँ वेबसाइट बनाएका छौँ’, उनले भने, ‘त्यहाँ मन्दिरका कुरामात्रै राख्न भनेका छौँ, निजी क्षेत्रको बारेमा राखिँदैन ।’ कार्यवाहक अध्यक्षको भनाइ र वेबसाइटमा भएको विवरण फरक देखिएको छ । (जुन हामीले स्क्रिनसट गरेर यहाँ राखेका छौँ ।)
केबलकारको विज्ञापन राखिएको मन्दिरको वेबसाइट मन्दिरले हालैमात्र सूचना जारी गरेर निर्माण गरेको वेबसाइट हो । यस वेबसाइट आभासले डिजाइन गरेको भनेर वेबसाइट बनाउने कम्पनीको बारेमासमेत राखिएको छ । सार्वजनिक संस्थाको साइटमा सरोकारवालालाई जानकारी नदिइ केबलकारको सूचना कसरी राखियो ? कि वेब साइट निर्माण कम्पनीले राख्यो अथवा मन्दिरका व्यक्तिले आफ्नो निहित स्वार्थ पूरा गर्न राखेका हुन् ? यस विषयमा थप जानकारी लिन  वेबसाइट निर्माण सम्बन्धी काम हेरेका धार्मिक सेवा समिति मौलाकाली मन्दिरका सदस्य राजेन्द्र गौडेललाई फोन गर्दा उनले फोन उठाएनन् ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.