Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

ओलीले २ वर्षपछि सरकार छोड्नेमा सबैको मनमा संशय छः गगन थापा

काठमाडौं,साउन ५- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सहमतिपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको टिप्पणी गरेका छन्। शनिबार ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा उनले भने, ‘सहमतिका बुँदाहरूमध्य एउटा बुँदामा हामीले स्थिरिता दिन्छौं भनेर भन्यौं। सरकार असाध्यै बदलिए, त्यही कारण अब हामी २०८४ सम्म हामी तलमाथि गर्दैनौं भनेर भन्यौं।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा २ वर्षसम्म नेकपा एमाले अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी भएको उल्लेख गर्दै थापाले त्यो पालना हुनेमा सबैका मनमा संशय रहेको बताए।

‘यसो कुराकानी गर्ने हो भने सबैको मनमा संशय छ,’ उनले भने, ‘अहिले हामीले भाषणमा एउटा कुरा भन्यौं भने पनि बाहिर निस्केकाबेला भोलि भनेको बेलामा छोड्छ तरु ठ्याक्कै हुन्छ त भन्ने सबैका मनमा छ। संसदमा ताली ठोक्दा पनि मनमा खोइ हुने हो कि नहुने हो भन्ने छ।’ प्रमुख नेताहरूले बिगतमा एकले अर्काई ढाँटेकाले नै यस्तो वातावरण बनेको थापाको जिकिर छ। उनले अघि भने, ‘किनभने एकले अर्कालाई यतिपटक ढाँटिसकियो छ। उल्ले उल्लाई ढाँटेको छ। उल्ले उल्लाई छक्काएको छ। उसले उसलाई ढाँटेको गन्दा पनि १५र१६ पटक पुग्दो रहेछ। यो स्थितिमा हामी दुईटा पार्टी यहाँ आएको अवस्था छ। यो तहको अविश्वास छ। हस्ताक्षर गर्नेमा पनि अविश्वास छ। हस्ताक्षर ठिक हो भनेर निर्णय गर्नेमा पनि अविश्वास छ।’

यो सरकार र अहिलेको समझदारी यो संशयबाट मुक्त हुनुपर्नेमा थापाले जोड दिएका छन्।

शनिबार, साउन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.