• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

देवचुलीमा बृहत स्वास्थ्य शिविर १,०५० बढीले लिए नि:शुल्क सेवा

गैँडाकोट । नवलपरासी पूर्वको देवचुलीमा भएको बृहत निशुल्क स्वास्थ्य शिविरमा १,०५० जना भन्दा बढी लाभान्वित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरमा १,०५० स्थानीयहरुले सेवा लिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो ।

शिविरमा प्रदान गरिएका प्रमुख सेवाहरूमा ५०० जनाको भिडियो एक्स-रे, ३५० जनाको इसीजी र ४५० जनाको रक्त शर्करा परीक्षण समावेश थिए। यी सेवाहरूले समुदायका सदस्यहरूलाई आफ्नो स्वास्थ्य स्थितिको मूल्यांकन गर्न र सम्भावित स्वास्थ्य समस्याहरूको पहिचान गर्न मद्दत गरेको छ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, उद्योग वाणिज्य संघका पदाधिकारीहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा डा. मिरा कक्षपती, डा. अनूप भट्टचन,  डा. नेहा कुमारी, डा. कञ्चन गोएङ्का, डा. सफल राजभण्डारी, डा. विजय भुसाल, डा. सुलभ पोख्रेल, डा.उज्जवल गिरि, डा. उत्तम खत्री, डा. पंकज शाहा, डा.राहुल पाण्डे, डा. सरिता जैसवार, डा. अनु जैसवाल, डा. नविता भट्टराई, डा.शिल्पा महर्जन, डा.सन्तोष अधिकारी, डा.सिम्रन शाहा, डा.नैना श्रेष्ठ, डा.एलिना वि.क, डा.नकुल तामाङ्, डा. अन्जिला श्रेष्ठ  लगायतका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।  चितवन साइन्स मेडिकल कलेज (पुरानो) अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने कोइस्ट फार्मास्युटिकल र टाइम फार्मास्युटिकलले आवश्यक औषधिहरू निःशुल्क वितरण गरेका थिए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता तथा नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको प्रमुख आतिथ्यतामा भएको शिविरमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केदार पराजुली, देवचुली वडा नं. १ का अध्यक्ष कृष्ण बहादुर केसी, विद्यनलय व्यवस्थापन समितिका अध्यक्ष पवन बुढाथोकी लगायतले बोल्नु भएको थियो ।

यस निःशुल्क स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्थितिमा सुधार ल्याउनुका साथै स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता सामुदायिक सेवा कार्यक्रमहरूले स्वास्थ्य क्षेत्रमा रहेका चुनौतीहरूलाई सम्बोधन गर्न र समाजका विपन्न वर्गहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले यस कार्यक्रमको सफलतालाई स्वागत गर्दै भविष्यमा यस्ता थप कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार, साउन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.