• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, जेठ १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

एएफसी प्रतियोगिता खेल्न चर्च ब्वाइजको बलियो टोली

काठमाडौंमा हुने उक्त खेलका लागि चर्च ब्वाइजले बलियो टोली निर्माण गर्ने भएको छ । केहि समय अघि नै क्लबले अनन्त तामाङले टोलीको कप्तानी गर्ने व्यहोरा सार्वजनिक गरिसकेको थियो । त्यसबाहेक क्लबले अन्य खेलाडी थप गर्दै बलियो टोली निर्माण गरिरहेको छ ।

गत सिजन क्लबको सफल लिग सिजनमा टोलीसँगै रहेका अनन्त बाहेकका अन्जन विष्ट र एरिक विष्टले क्लबसँग सम्झौता नविकरण गरेका छन् । त्यसबाहेक क्लबसँग मोफसल प्रतियोगिताहरुमा रहेका गोलकिपर दीप कार्कीले पनि क्लबसँग छन् ।

यसका साथै चर्च ब्वाइजले राष्ट्रिय टोलीका डिफेन्डर सनिश श्रेष्ठलाई समेत अनुबन्ध गरेको छ । गत सिजनको नेपाल सुपर लिगमा अनन्तसँगै रक्षापंक्तिमा रहेका सनिश चर्च ब्वाइजमा जोडिएका छन् । यस्तै युवा मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलानले समेत टोलीसंग सम्झौता गरेका छन् ।

सबै खेलाडीहरुको सम्झौता एएफसी च्यालेन्ज लिग अवधिभरका लागि रहने क्लब श्रोतले जानकारी दिएको छ । यसका साथै क्लबले केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारि गरिरहेको छ ।

क्लबले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षक निरन्तरता दिएको छ । गत सिजनको लिग उपाधि जित्दा अन्त्यमा बालगोपाल नै क्लबको मुख्य प्रशिक्षक रहेका थिए । प्रदिप हुमागाईको नेतृत्वमा स्टार खेलाडीले भरिएको टोलीले औसत प्रदर्शन मात्र गरेपछि क्लबले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि महर्जनको नेतृत्वमा चर्च ब्वाइजले लय समात्दै उपाधि चुमेको थियो ।

पारो विरुद्ध प्लेअफ खेलमा जित हासिल गर्न सकेमा चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगको समूह चरण खेल्नेछ । यस्तै अर्को प्रारम्भिक छनोट खेलमा अफगानिस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश-अटा खेल्नेछन् ।

समूह चरणका खेलहरू अक्टोबर २६ देखि नोभेम्बर २ मा हुनेछ । यदि समूह चरणका लागि छनोट भएमा चर्च ब्वाइजले प्रतियोगिताको लागि न्यूनतम एक लाख अमेरीकी डलर प्राप्त गर्नेछ ।

एसियाली फुटबल महासंघले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गर्दै नयाँ तेस्रो तहको महाद्वीपीय पुरुष प्रतियोगिताको खेलहरूको मिति तय गरेको हो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • २.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ३.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ४.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ८.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.