• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

कप्तान केन पहिलो उपाधि जित्ने संघारमा

विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनलले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ ।

युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित हुँदा इंग्ल्यान्ड उपाधि जित्नबाट चुकेको थियो । त्यसो त केनसँगै इंग्ल्यान्ड पनि १९६६ यता चलेको उपाधिको खडेरी तोड्न चाहन्छ । प्रशिक्षक ग्यारेथ साउथगेट नियुक्त भएयता विश्वकप र युरोमा राम्रो प्रदर्शन गरेको इंग्ल्यान्ड पुन: एकपटक उपाधि नजिक पुगेको छ ।

केनका लागि व्यक्तिगत रुपमा यो पहिलो उपाधि हुने हुँदा विशेष रहनेछ । जारी प्रतियोगितामा ३ गोलसहित सर्वाधिक गोलकर्ताको होडमा समेत रहेका उनी टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् । उपाधि जित्नकै लागि उनले गत सिजन आफ्नो बाल्यकालदेखिको क्लब टोटेनहम हट्सपर छोडेर बायर्न म्युनिख गएका थिए । तर दुर्भाग्य त्यो प्रयासले पनि राम्रो नतिजा दिन सकेन ।

व्यक्तिगत रुपमा केनका लागि सिजन फलदायी रहेपनि उनले क्लबबाट उपाधि जित्न भने सकेनन् । सिजनको पहिलो खेलमा बायर्न जर्मन सुपर कपमा लाइप्जिगसँग ३-० ले पराजित भयो । बायर्नले जर्मन लिग उपाधि जित्न नसकेपनि केन ३६ गोलसहित गोल्डेन बुट जित्न सफल रहे । च्याम्पियन्स लिगमा पनि टोलीले सफलता हात पार्न सकेन । तर केनले ८ गोलसहित किलीयन एम्बापपेसँग गोल्डेन बुट बाँडे ।

केनका लागि व्यक्तिगत रुपमा भने सिजन राम्रो रहेको छ । उनी जर्मन लिग र च्याम्पियन्स लिग दुवैको टिम अफ द सिजनमा पनि परे । युरोमा पनि उनले इंग्ल्यान्डका लागि ३ गोल गर्दै कप्तानी भूमिका निर्वाह गरेका छन् । तर अब खोज छ त मात्र उपाधिको ।

सन् २०१४-१५ र २०२०-२१ मा टोटेनहम लिग कपको फाइनलमा पराजित हुन पुगेको थियो । त्यस्तै सन् २०१८-१९ सिजनको च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग पराजित हुँदा केन र टोटेनहम उपाधिबाट बन्चित भए । यसपटक युरोपेली च्याम्पियनसिप उपाधि जितेर केनसमक्ष त्यो खडेरी तोड्ने अवसर छ ।

केन आफैं पनि युरो जित्ने विश्वास राख्छन् । फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा उनले टोली तयार रहेको अभिव्यक्ति दिए ।

‘एकदम उत्साहित छौं । हामीले आफ्नो तर्फबाट सबै तयारी गरेका छौं । जब हामी फाइनल खेल्न उत्रन्छौं, आफ्नो देशको लागि सकेसम्म राम्रो गर्नेछौं ।’

विपक्षी टोलीको कुन खेलाडी खतरा बन्न सक्छ भन्ने प्रश्नमा केनले पूरा टोली नै राम्रो रहेको बताए । ‘कुनै व्यक्ति भन्दापनि स्पेन आफैंमा राम्रो टोली छ । हो दुवै विंगर, मोराटा र ओल्मोले राम्रो खेलेका छन् तर उनीहरुको डिफेन्स पनि राम्रो छ । उनीहरु राम्रो टोली भएकै कारण फाइनलमा छन् ।’

उपाधि जित्ने सपना पूरा गर्न आफू तत्पर रहेको उनले बताए । ‘मेरो लागि उपाधि जित्नु सबथोक हुनेछ । व्यक्तिगत मात्र नभएर टोलीको लागि नै । देशको लागि ऊपधि जित्नुभन्दा सायदै ठूलो केहि होला र त्यो अवसर हामीले भोली पाउँदैछौं ।’

युरोपेली च्याम्पियनसिपको फाइनल नेपाली समयअनुसार आइतबार मध्यरात १२:४५ बजे (सोमबार विहान) सुरु हुनेछ । खेल बर्लिनस्थित ओलम्पिक रंगशालामा हुनेछ ।

आइतबार, असार ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • २.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.