• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

युरो कपको पहिलो सेमिफाइनल खेलम : आज स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा

काठमाडौं । यूएफा युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स प्रतिस्पर्धा गर्दै छन् । म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुने यो हेभिवेट भिडन्त नेपाली समयअनुसार राति  पौने १ बजे सुरु हुने छ ।

स्पेनले क्‍वार्टरफाइनलमा आयोजक जर्मनीलाई २-१ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । स्पेन समूह बी का ३ वटै खेल जित्दै समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । उसले अन्तिम १६ मा जर्जियालाई हराएको थियो । फ्रान्स समूह डी को उपविजेता बन्दै नकआउट चरण पुगेको थियो । उसले अन्तिम १६ मा बेल्जियमलाई पराजित गरेको थियो ।

२ पटकको च्याम्पियन फ्रान्स र सर्वाधिक ३ पटक युरो कप जितेको स्पेन एक अर्काविरुद्ध मैदान उत्रिँदा जितसहित फाइनलमा स्थान बनाउने लक्ष्यमा हुने छन् । १९६४, २००८ र २०१२ को चयाम्पियन स्पेन सर्वाधिक ३ पटक युरो जित्ने टोली हो । फ्रान्सले सन् १९९८ र २००० मा युरो कप जितेको थियो ।

स्पेनले जारी युरोमा अहिलेसम्म ११ गोल गर्दा फ्रान्सले ३ गोल मात्र गरेको छ । उसले १ गोल उपहार स्वरूप प्राप्त गर्दा एउटा पेनाल्टीबाट सम्भव भएको थियो । कप्तान केलिएन एमबाप्पे सुरुमै नाकको चोटबाट ग्रसित हुँदा फ्रान्सले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । यता स्पेनका युवा फरवार्ड लामिन यामल र निको विलियम्सले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

मिडफिल्डमा रोड्रीले गरिरहेको प्रदर्शनले फ्रान्सलाई थप दबाब दिन सक्छ । दुई टोलीले हालसम्म एक आर्कविरुद्ध ३६ खेल खेल्दा स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । ७ खेल बराबरीमा सकिएका छन् ।

मङ्गलबार, असार २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.