• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, मङि्सर २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

जयश्री फुड्सको रक्तदान कार्यक्रम, ४५ जनाले गरे जीवनमै पहिलोपटक रक्तदान

गैँडाकोट // जयश्री फुड्स प्रा.लि.ले शनिबार आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बिहान ६:३० बजेदेखि कम्पनीको प्राङ्गणमा सुरु भएको उक्त कार्यक्रमलाई दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो।

उद्घाटन समारोहका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले मानव जीवनमा रक्तदान नै सबैभन्दा महान् दान भएको बताउँदै जयश्री फुड्सको पहल सराहनीय रहेको बताउनुभयो। उहाँले सबै नागरिकलाई रक्तदान गर्न आग्रह गर्नुभयो।

त्यसैगरी गैँडाकोट नगरपालिका वार्ड नं. ९ का वडाअध्यक्ष धामनाथ सापकोटाले पनि सम्पूर्ण वडावासीलाई रक्तदानको महत्व बुझ्न र यसमा सक्रिय सहभागी हुन अनुरोध गर्नुभयो। उहाँले जयश्री फुड्सले यसरी वार्षिक रुपमा रक्तदान कार्यक्रम संचालन गरेकोमा धन्यवाद दिनुभयो।

जयश्री फुड्सका संचालक पवन अग्रवालले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो। उहाँले ग्रीष्मकालीन समयमा रगतको चरम अभाव हुने गरेकाले आफूहरूले यसलाई नियमित रुपमा गरिरहेको बताउनुभयो। उहाँले वर्षमा कम्तीमा दुई पटक रक्तदान गर्न आग्रह गर्नुभयो।

रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेको जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले बताउनुभयो। जसमा पुरूष ११९ जना र महिला ८ जना रहेका छन्। ४५ जनाले पहिलोपटक जयश्री फुड्स प्रा.लि ले आयोजना गरेको रक्तदान कार्यक्रम मार्फत रक्तदान गरेका छन्।

उल्लेखनीय रुपमा यस रक्तदान कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। नगरप्रमुख अधिकारी, जयश्री फुड्सका संचालकहरू लगायतका व्यक्तित्वहरूको उपस्थितिका साथै विभिन्न वडाका जनप्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको थियो। नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र र नवजागरण ग्रामीण विकास केन्द्रको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमबाट जयश्री फुड्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीयलाई पनि मानवीय सेवामा सामेल गराएको देखिन्छ।

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.