×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

जेष्ठ नागरिकलाई निःशुल्क आयुर्वेदिक औषधि वितरण


गैंडाकोट, वैशाख २४ – उमेरसँगै आउने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापनमा मद्दत पुर्याउने हेतुले गैंडाकोट नगरपालिकाले सोमबार नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा गैंडाकोट ४ मा जेष्ठ नागरिकहरूलाई १५ प्रकारका आयुर्वेदिक औषधिहरू निःशुल्क वितरण गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तेज प्रसाद घिमिरेले  गर्नुभएको थियो भने नगरप्रमुख मदन भक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियो ।

उहाँले वृद्धावस्थामा आउने विभिन्न स्वास्थ्य समस्याहरूलाई सामुदायिक पहलबाट नै सम्बोधन गरिनुपर्ने बताउनुभयो। “अहिले देशभरकै वृद्धवृद्धाहरूले आफ्नो स्वास्थ्यप्रति चासो देखाउन थालेका छन्,” नगरप्रमुख अधिकारीले भन्नुभयो, “यस्तो अवस्थामा हामीले पनि उहाँहरूको स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ। यसैलेहामीले यो कार्यक्रम आयोजना गरेका हौं।”

गैंडाकोट नगरपालिका वडा नं. ४ का वार्ड अध्यक्ष तेज प्रसाद घिमिरेले जेष्ठ नागरिकलाई उपचार मा सहज होस भन्ने हेतु ले कार्यक्रम को आयोजना गरिएको बताउनु भयो। उहाले कार्यक्रमको मूल उद्देश्य वृद्धावस्थामा देखा पर्ने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापन गर्नु रहेको बताउनु भयो ।

आयुर्वेद शाखा प्रमुख विष्णु प्रसाद पौडेलका अनुसार वितरण गरिएका औषधिहरूले गठिया,अपच, पाइल्स, श्वासप्रश्वास लगायतका समस्याहरूमा सहायता पुर्याउनेछन्। उहाँले जेष्ठ नागरिकहरूलाई औषधि सेवन गर्दा पनि कुनै साइड इफेक्ट नहुने बताउनुभयो।
जेष्ठ नागरिक संघ गैंडाकोट ४ का अध्यक्ष नारायण पण्डितले यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरूलाई सम्मानित महसुस गराएको बताउनुभयो। “हामीले पनि बिरामी नपरी स्वस्थ बाँच्न चाहन्छौं,” ८० वर्षीय पण्डितले भन्नुभयो, “आयुर्वेदिक औषधिले कुनै साइड इफेक्ट नहुने भएकाले यस्ता अवसरहरू मलाई निकै मनपर्छन्।”

कार्यक्रममा नगरभित्रका जेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। स्थानीय वृद्धवृद्धा, वडा सदस्य तथा समाजसेवीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूले सहज तवरले औषधि प्राप्त गरेका थिए।

यसरी नगरपालिकाले जेष्ठ नागरिकहरूको स्वास्थ्य र औषधोपचारमा विशेष जोड दिएको छ। आगामी दिनमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.