• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी: एउटीको मात्रै भयो बिहे

काठमाडौँ, चैत २९- टाउको दुईवटा तर शरीर एउटै । जन्मिंदा नै शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सल र ब्रिटनी हेन्सल । तीमध्ये बायाँतर्फ रहेकी एबिले एकजना पूर्वसैनिक तथा नर्स जोश बाउलिंगसँग बिहे गरेकी छिन् । उसो त उनको बिहे सन् २०२१ मै भएको थियो, तर यसको खुलासा हालैमात्र भएको हो।

अमेरिकाको मिनिसोटामा बस्ने यी जुम्ल्याहा हाल ३४ वर्षका भए । सन् १९९६ मा ओपरा विन्फ्रे शो मा अतिथिको रुपमा आएपछि उनीहरुको चर्चा संसारभर चुलिएको थियो । पछि उनीहरुको आफ्नै टिएलसी रियालिटी सिरिज आयो । जसमा उनीहरुले आफ्नो दैनिक जीवनलाई प्रस्तुत गर्दथे । एबी हेन्सेलले आफ्नो फेसबुकको प्रोफाइल तस्वीर परिवर्तन गरेकी छिन् । आफ्नो उक्त फेसबुक अकाउन्ट उनले जुम्ल्याहा बहिनी ब्रिटनीसँग शेयर गर्दछिन् ।

उनको फेसबुक प्रोफाइलमा राखिएको सो तस्वीर बिहे समारोहको जस्तो देखिन्छ । त्यसमा जुम्ल्याहाले बिहेको गाउन लगाएका छन् । बेहुलाले चाहिं खैरो रंगको सूट लगाएका छन् । तस्वीरमा उनीहरु एक अर्कातर्फ हेर्दै हात समाएका छन् । त्यसअघि एउटा भिडियो क्लिप सार्वजनिक भएको थियो जसमा यो जोडीले बिहेको रिसेप्सनमा नाचिरहेको देखिन्थ्यो ।

समाचार अनुसार यी जुम्ल्याहाले अमेरिकाको मिनिसोटामा बच्चाहरुलाई पढाउने काम गर्दछन् ।  डेलीमेलले इन्स्टाग्राममा एउटा भिडियो पनि शेयर गरेको छ । जसमा उनीहरुले बच्चाहरुलाई पढाइरहेको देखिन्छ ।

भिडियोको क्याप्सनमा लेखिएको छ-आपसमा जोडिएका जुम्ल्याहा एबी र ब्रिटनीले आफूहरूले बच्चालाई कसरी पढाउँछन् भन्ने कुरा रियालिटी शो मा देखाइरहेका छन् । जुम्ल्याहामध्येकी एबी अहिले विवाहित भैसकेकी छिन् । किनकि उनले आफ्ना प्रेमी जोश बाउलिंगसँग गोप्य रुपमा बिहे गरिन् ।

एबी र ब्रिटनीलाई डाइसफ्यालसका कारण जोडिएका जुम्ल्याहा हुन् । उनीहरुले टाउको बाहेक शरीरका सबै अंग शेयर गर्दछन् । एबिले शरीरको दाहिने हिस्सा नियन्त्रण गर्छिन् भने ब्रिटनीले बायाँ हिस्सा नियन्त्रण गर्छिन् । यौनांगलगायतका अंगहरू चाहिं एउटै छन् ।

सन् १९९० मा जन्मिएका एबी र ब्रिटनीका मातापिता प्याटी र माइकल हेन्सलले जुम्ल्याहा बच्चालाई छुट्टाउनका लागि शल्यक्रिया नगर्ने निर्णय गरेका थिए । त्यसो गर्दा छोरीहरु बाँच्ने सम्भावना निकै कम रहेको हुँदा उनीहरुले छोरीहरुको शल्यक्रिया नगर्ने फैसला गरे । एजेन्सी

बिहिबार, चैत २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.