×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ८. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

सबैको ध्यान आकर्षण गर्दै हनुमान मन्दिरको सन्ध्या आरती


गैंडाकोट //  गैंडाकोट-९ मा अवस्थित हनुमान मन्दिरले पछिल्लो समय धेरैको ध्यान आकर्षित गरेको छ। यहाँ प्रत्येक शनिबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म हुने सान्ध्य आरतीका कारण बालकदेखि वृद्धसम्म रमाउने गरेका छन्। मन्दिर परिसरमा भगवान हनुमानको पूजा आराधना, भजन गायन, नृत्य तथा पुरोहितहरूले गरिरहेको मन्त्रोच्चारण र शंख, घण्टीको आवाजले सबैलाई आध्यात्मिक आनन्द प्रदान गरेको छ।

सामान्य नागरिकदेखि विशिष्ट व्यक्तित्वहरू पनि हनुमान भक्तिमा झुमेको देखिन्छ। शनिबार भएको सान्ध्य आरतीमा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल र उहाको परिवार नै प्रमुख कर्ता हुनुन्थो । हनुमान मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष टीका राम सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गैंडाकोट ९ का वडा अध्यक्ष धाम नाथ सापकोटा , गैंडाकोट २ का  वडा अध्यक्ष प्रकाश सापकोटा , गैंडाकोट ७ का वडा अध्यक्ष होम नाथ सापकोटा को बिशिस्ट आथित्य रहेको थियो भने वडा सदस्यहरु र स्रदालु भक्तजन हरुको उपस्थित रहेको थियोे ।

प्रमुख अतिथि झविन्द्र खनालले भगवान हनुमानलाई बलशाली, बुद्धिमान र विद्वान महापुरुषको प्रतीकका रूपमा लिइएको बताउनु भयो।  गैंडाकोटको मूल केन्द्रमा अवस्थित यस मन्दिरलाई पवित्र नारायणी नदी, धार्मिक वन तथा पूर्व-पश्चिम राजमार्गसँग जोडेर आगामी दिनमा यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताउनु भयो। प्रत्येक शनिबार हुने सान्ध्य आरतीमा भजन-कीर्तन, मन्त्रोच्चारण तथा शंख, घण्टीको आवाजले सबैलाई आध्यात्मिक मार्गतर्फ अग्रसर हुन प्रेरित गरेको खनालको भनाइ छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीका राम सापकोटाले मन्दिर परिसरमा धार्मिक वातावरण कायम गर्न तथा समयमै सान्ध्य आरती संचालन गर्न समितिले यथासम्भव प्रयास गरिरहेको बताउनु भयो। उहाले मन्दिरमा देखिएका समस्याहरू समाधानका लागि सबैबाट सहयोग आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा आएका भक्तजनहरूले पनि मन्दिरको महत्त्व र त्यसलाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिए।

विगतमा भेटिएका केही चुनौतीहरूलाई पन्छाउँदै मन्दिर व्यवस्थापन समितिले धार्मिक तथा सांस्कृतिक गतिविधिहरू संचालन गर्दै आएको छ। समितिले यस मन्दिरलाई आगामी दिनमा धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना पनि बनाएको छ। त्यसैले प्रत्येक शनिबारको सान्ध्य आरतीदेखि लिएर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको हो। मन्दिर परिसर र वरपरको वातावरण प्रदूषणमुक्त राख्न र पारिपट्टिको संरक्षण गर्न पनि यस समितिले विशेष पहल गरिरहेको छ।

शनिबार, चैत २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

भर्खरै

  • १.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • २.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • ५.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.