• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ८. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • ९. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

कपाल स्ट्रेट गर्दा महिलाको मिर्गौला फेल


बेलायत, चैत २२- सैलुनमा गएर कपाल स्ट्रेट गराउनु महिलालाई अभिसाप भएको छ । न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिशिनले यो केस सार्वजनिक गरेको हो । जर्नलका अनुसार सैलुनमा कपाल स्ट्रेट गराउन प्रयोग गरिने एउटा केमिकलको बारम्बार प्रयोगका कारण महिलाको किड्नी फेल भएको छ । सौन्दर्य प्रसाधन उद्योगमा कपाल स्ट्रेट गराउन ग्लायोक्सोलिक एसिडको प्रयोग गरिन्छ ।

यो केसले कपाल सिधा बनाउन प्रयोग गरिने केमिकल कम्पाउन्डले मानव स्वास्थ्यमा उत्पन्न गराउन सक्ने सम्भावित खतरा र यी रसायनिकहरूले हाम्रो शरीरको कार्यमा कस्तो हस्तक्षेप गर्छन् भन्ने उजागर गरेको छ । बारम्बार कपाल स्ट्रिट गराएकै कारण मिर्गौला फेल हुने युवतिको उमेर २६ वर्ष भएको बताइएको छ । महिलामा पहिला मिर्गौलासम्बन्धी कुनै समस्या नभएको जर्नलमा भनिएको छ । ती युवति जून २०२०, अप्रिल २०२१ र जुलाई २०२२ मा कपाल सीधा पार्न सैलुन गएकी थिइन् ।

हरेक पटक सैलुन जाँदा उनलाई बान्ता आउने, पखाला लाग्ने, ज्वरो आउने अनि ढाड दुख्नेलगायत समस्या देखियो । कपाल सीधा गर्दाखेरि टाउकोमा जलन महसुस भयो अनि घाउहरू पनि आयो । परीक्षण गर्दा युवतिको पिसाबमा रगत पनि आइरहेको थियो । तर कुनै खाले सङ्क्रमणको लक्षण चाँहि नभेटिएको बताइएको छ । सिटी स्क्यान गर्ने क्रममा महिलाको पिसाब प्रणालीमा पनि कुनै अवरोध नभएको पाइयो । कपाल स्ट्रेट गर्ने क्रममा ग्लायोक्सोलिक एसिड केमिकल रहेको अनुसन्धानबाट खुलेको छ । युवतिको टाउकोमा जलन हुन र घाउ उत्पन्न हुनुको कारण पनि यही रसायन थियो ।

मुसामा प्रयोग

यो मामिलालाई राम्रोसँग बुझ्न डाक्टरहरूले मुसामा एउटा परीक्षण गरेका थिए । यो एसिड टाउकोको छाला हुँदै शरीरभित्र पसेर मिर्गौलासम्म पुगेको अनि क्षति पुर्याएको चिकित्सकहरूको भनाई छ । प्रयोगमा महिलाको कपाल सीधा बनाउने प्रडक्टलाई मुसाको ढाडमा लगाइएको थियो । यो हेयर स्ट्रेटनिङ जेलमा १० प्रतिशत ग्लाइओक्सिलिक एसिड थियो । दोस्रो समूहका मुसामा पेट्रोलियम जेलीको प्रयोग गरियो ।

हेयर स्ट्रेटनिङ जेल लगाइएको मुसाको पिसाबमा गल्तिले इथिलीन ग्लाइकोल नामक खतरनाक रसायन पिएका मानिसको पिसाबमा पाइने जस्तै क्रिस्टलीय पदार्थहरू भेटियो । इथिलीन ग्लाइकोल कयौं घरेलु र औद्योगिक चिजमा पाइन्छ । उक्त मुसाको रगतमा क्रिएटिनिन नामक पदार्थ पनि उच्च स्तरमा पाइयो । मृर्गौलामा क्याल्सियम अक्सालेट मोनोहाइड्रेटको मात्रा पनि धेरै थियो । पेट्रोलियम जेली लगाइएको मुसामा यीमध्ये कुनै चिज पनि भेटिएन ।

ग्लाइसोलिक एसिड खतरा चेतावनी

हरेक पटक सैलुन गएर आउँदा युवतिमा देखिएको समस्या छिटै निको पनि भइरहेको थियो । युवतिको उपचार गर्ने डाक्टरका अनुसार कपाल सिधा बनाएपछि देखिएका लक्षणहरु कपाल सिधा बनाउन प्रयोग हुने ग्लायोक्सोलिक एसिडको खतराबारे चेतावनी सङ्केत थियो । यस्ता उत्पादनबाट टाढा रहनुपर्ने र सकियो भने बजारबाटै हटाउनु पर्ने चिकित्सकहरूको भनाई छ ।

कपाल सिधा पार्ने प्रडक्टहरूमा फर्मलाडेहाइडको सुरक्षित विकल्पको रूपमा ग्लायोक्सोलिक एसिडको प्रयोग भइरहेको छ । यी उत्पादन मिर्गौला रोगसँग जोडिएको हुन सक्ने केही रिपोर्टहरूले बताएका छन् । इजरायलमा पनि मिर्गौला फेल भएका २६ जना बिरामीमाथि हालै गरिएको अध्ययनमा केहीले ग्लायोक्सोलिक एसिड भएका उत्पादनहरू प्रयोग गरेको पाइएको थियो । एजेन्सी

 

बिहिबार, चैत २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.