• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट जेसिजको आयोजनामा गैंडाकोट ८ मा १ दिने घरायसी विद्युतीय सामग्री मर्मत तालीम सम्पन्न

गैंडाकोट // गैंडाकोट जेसिजको आयोजनामा गैंडाकोट ८ मा १ दिने वासिङ मेसिन , माइक्रो ओभन , फ्रीज , इन्डक्सन चुलो , कुलर तथा एसि मर्मत तथा संभार सम्बन्ध तालीम सम्पन्न भएको छ । दैनिक जीवनमा प्रहयोग हुने घयासी विद्युतीय सामान हरु मर्मत तथा संभारमा गृहिणी हरुको भूमिका हुने भन्दै बिजय नन्दन टोल विकास संस्थाका महिलाहरूलाई सहभागी गराइएको थियो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गैंडाकोट जेसिजका अध्यक्ष राजेश पौडेलले यस किसिमको तालिमको महत्व बुँदागत रूपमा प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “हामीले यस्ता तालिमहरूको आयोजना गरेर दैनिक जीवनमा प्रयोग हुने विभिन्न घरायसी सामानहरू सामान्य बिग्रँदा मर्मत गर्ने र कुन सामान कसरी उचित रूपले प्रयोग गर्ने भन्ने बारेमा जनचेतना फैलाउन खोजेका छौं।”

अर्कातिर गैंडाकोट ८ का वार्ड अध्यक्ष प्रेम सापकोटाले यसअघि आयोजना गरिएका व्यवसाय मुखी तालिमहरू फलदायी नभएको बताउँदै भविष्यमा दैनिक जीवनसँग सम्बन्धित र स्थानीयहरूलाई नै प्रत्यक्ष फाइदा पुग्ने यस्ता तालिमहरूमा जोड दिइने बताउनुभयो। उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले भएका व्यवसाय मुखी तालिमहरू फलदायी हुन सकेनन्, त्यसैले अब हामी दैनिक जीवनसँग सम्बन्धित र स्थानीयहरूलाई नै प्रत्यक्ष फाइदा पुग्ने यस्ता तालिमहरूमा ध्यान केन्द्रित गर्नेछौं।”

यस तालिममा बिजय नन्दन टोल विकास संस्थाको समन्वयमा गैंडाकोट नगरपालिका वार्ड नम्बर ८ को सहयोग रहेको थियो भने प्रशन्न एयर कण्डिसन नारायणगढबाट प्राविधिक सहयोग प्रदान गरिएको थियो। तालिम सफल रहेको र भविष्यमा वार्डभित्रका अन्य टोलहरूमा पनि यस्तै तालिमहरू आयोजना गर्ने गैंडाकोट ८ को योजना रहेको बताइएको छ।

यसरी घरायसी वैद्युतीय सामानहरूको मर्मत तथा सम्भार सम्बन्धी यस्ता तालिमहरूले स्थानीय महिलाहरूलाई मर्मत गर्ने सीप हासिल गर्न मद्दत पुग्नेछ। साथै, यसले घरायसी सामानहरूको उचित प्रयोग तथा सम्भारको बानी पनि विकास गर्नेछ। अलिकति सावधानी र सीप अपनाएर घरायसी वैद्युतीय सामानहरूको आयु लम्ब्याउन सकिन्छ र यसबाट आर्थिक लाभ समेत उठाउन सकिन्छ।

सोमबार, चैत १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.