• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट नगरपालिकामा अनलाइन प्रणाली मार्फत नागरिकता सिफारीस

गैँडाकोटः नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिकाबाट देशभरका ७५३ पालिकामध्ये पहिलोपटक केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सिसिआइएमएस) को शुभारम्भ भएको छ। बिहीबारदेखि यस प्रणालीमार्फत स्थानीय तहहरूले केन्द्रीय निकायहरूलाई नयाँ नागरिकता प्रमाणपत्र जारी गर्न अनलाइनबाटै सिफारिस गर्न थालेका छन्।

गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले प्रकृति सापकोटाको नागरिकता सिफारिस पत्रको प्रतिलिपि अनलाइन प्रणालीमा अपलोड गरी शुभारम्भ गर्नुभएको छ। उहाँले यस प्रणालीले नागरिकलाई सहज सेवा प्रदान गर्ने बताउनुभयो। आगामी दिनमा राष्ट्रिय परिचयपत्र लगायतका परिचयपत्रहरू पनि यसैगरी जारी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले यस प्रणालीले सेवा प्रवाह छिटो हुने र झुटा विवरण भरेर नागरिकता लिने कार्यको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ। गैँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले  यसले दोहोरो नागरिकता र वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त पार्ने बताउनुभएको छ।

यस अनलाइन सिफारिस प्रणालीका लागि बुवा-आमाको नागरिकता, जन्मदर्ता, विवाह प्रमाणपत्र, बसाईसराई, शैक्षिक प्रमाणपत्र लगायतका कागजातहरू आवश्यक पर्ने गैँडाकोट नगरपालिकाका अधिकारीहरूले जानकारी गराएका छन्। गृह मन्त्रालयले क्रमिक रूपमा देशभरका अन्य पालिकाहरूमा पनि यसलाई लागू गर्ने योजना बनाएको छ।

नागरिकता वितरण कार्य तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित र प्रविधिमा आधारित बनाउन सुरु गरिएको यो प्रणालीले झन्झटरहित, पारदर्शी र विश्वसनीय नागरिकता सेवा प्रवाहमा टेवा पुर्याउनेछ। सफल कार्यान्वयनका लागि स्थानीय तह र केन्द्रीय निकायबीचको समन्वय तथा जनशक्ति र प्रविधिको परिचालन महत्त्वपूर्ण हुनेछ।

बिहिबार, चैत १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.