• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

बाबुरामले छाडे प्रलोपा

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ४. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ७. आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ९. आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिताको भोलिदेखि


चितवन । चितवनको भरतपुर–१०, कवर्डहलमा भोलि (बिहीबार)देखि प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८० सुरु हुँदैछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला खेलकुद विकास समिति र चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चैत १५, १६ र १७ गते तीन दिन प्रतियोगिता आयोजना हुन लागेको हो ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठले प्राविधिक रुपमा सबै तयारी पुरा भइसकेको जानकार दिए । उनले प्रतियोगितालाई सफल बनाउन सबैमा आह्वान समेत गरे ।

प्रतियोगितालाई सफल बनाउन कुल १८ लाख रुपैयाँ खर्च लाग्ने मुल समिति संयोजक यमबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा भारतलगायत छिमेकी देशसहितका कुल ३७२ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ५ वटा इभेन्ट्स रहने छन् । जसमा ओपेन मेन्स डबल, ओपेन्स ओमन डबल, ओपेन मेन्स डबल (टस २१ ¥याङकिङ खेलाडीहरु), ओपेन मेन्सड डबल ४५ प्लस, ओपेन मेन्स डबल ५५ प्लस र मेन्स डबल सी लेभलको प्रतिस्पर्धा रहने छ , पुरुष र महिला गरी दुई क्याटेगोरीमा खेल हुनेछन् ।

प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय नियम अनुसार हुनेछन् । प्रतियोगितामा सबै राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेकाले प्रतियोगिता महत्वपूर्ण रहेको चितवन ब्याडमिन्टन संघका अध्यक्ष बुद्धि चौधरीले जानकारी दिए । उनले पहिलो पटक भरतपुर मेयर्स कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा गर्वको विषय समेत रहेको बताए ।

 

बुधबार, चैत १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
बाबुरामले छाडे प्रलोपा
पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा
कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ४.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

भर्खरै

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ४.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ५.
    बाबुरामले छाडे प्रलोपा

  • ६.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ७.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.