• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

इण्डो–नेपाल टी–२०ः दुवै भारतीय टोली लखनउ र कोलकता विजयी


चितवन । चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउँ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (आइतबार) को पहिलो खेलमा लखनउँले लगातार तेस्रो जित निकाल्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको १०९ रनको झिनो लक्ष्य लखनउले ११ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

लखनउको जितमा ओपनर शुभम चौधरीले नटआउट ३४ बलमा ८१ रनको विष्फोटक पारी खेले । उनले ९ छक्का र ४ चौका प्रहार गरे । उनले युवराज खत्रीको बलमा लगातार ५ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । यस्तै सहिम हसनले १९ रन बनाए भने र मोहम्मद सरिम ६ रनमा नटआउट रहे । सुदूरपश्चिमका लागि दिपक बोहोराले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १८ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । उसका लागि अभिषेक पालले सर्वाधिक ३४ रन बनाए ।

दीपक बोहोराले २७ र खडक बोहोराले ८ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लखउनका अर्पित शुक्ला र प्रिन्स साहीले समान ३ विकेट लिए । शुक्लाले ४ ओभरमा १८ रन खर्चिए भने साहीले ४ ओभरमा २० रन खिर्चन पुगे । मोहम्मद सरिमले ३ ओभरमा १५ रन खर्चिदै २ विकेट लिए । यस्तै आजै भएको दोस्रो खेलमा घरेलु टोली भरतपुर मेयर्स ११ लाई ५ विकेटले पराजित गर्दै भारतको तालतला इन्स्टिटाइट कोलकाता प्रतियोगितामा लगातार दोस्रो जित दर्ता ग¥यो ।

भरतपुरले दिएको १६३ रनको लक्ष्य कोलकताले १५.५ ओभरमा ५ विकेट गुमाउँदै १६८ रन बनाएर जित हात पा¥यो । कोलकतालाई जिताउन सौरभ यादवले विष्फोटक पारी खेल्दै ९ बलमा अविजित ३८ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरे । यस्तै सन्दीप गुप्ताले ३८, रमन कदायन ३५ र कुनल नगकले २२ अविजित रहे । भरतपुरका लागि कृजन गुरुङले ४ ओभरमा ४० रन खर्चिदै २ विकेट लिए भने गौतम केसी, जेनिस महत र सौगात ढकालले समान एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भरतपुरले गौतम केसीको अर्धशतकको मद्धतमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । गौतमले ४ छक्का र ३ चौका प्रहार गर्दै २८ बलमा ५३ रन बनाए । कप्तान दिपेश श्रेष्ठले ३ छक्का प्रहार गर्दै ४३ बलमा ४१ रनमा अविजित रहे । रोशन झाले २० रन बनाए । भरतपुरलाई मध्यम स्कोरमा रोक्न कोलकताका प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३३ रन खर्चिदै ६ विकेट लिए ।

यस्तै सौरभ यादवले १ विकेट लिए । आजको जितसंगै लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा कायमै रहेको छ भने कोलकता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगिताका शीर्ष चार टोलीले सेमीफाइनल खेल्ने छ भने उपाधिका लागि चैत १७ गते प्रतिस्पर्धा गर्नेछ ।

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.