• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

गैंडाकोट वडा नम्बर ६ को सडक सुरक्षा अभियान: वडाभित्र जेब्रा क्रसिङहरू निर्माण


गैंडाकोट :  गैंडाकोट नगरपालिका वडा नम्बर ६ ले सडक सुरक्षालाई प्राथमिकता दिँदै वडाभित्रका विभिन्न चोकहरूमा जेब्रा क्रसिङ निर्माणको अभियान सुरु गरेको छ। शनिबार कालिका चोकमा ६ वटा स्थानहरूमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।

दुर्घटना न्यूनीकरण गर्नको लागि गैंडाकोट नगरपालिका वडा नम्बर ६ को आयोजनामा इलाका ट्राफिक कार्यालय गैंडाकोटको समन्वयमा वडा भित्रका विभिन्न चोक हरुमा ट्राफिक मापदण्ड अनुरुप का जेब्रा क्रसिङ बनाउन लागिएको वडा अध्यक्ष सुबास चापागाईंले बताउनु भयो । चापागाईंका अनुसार, सडक सुरक्षाको बारेमा राम्रो ज्ञान नहुँदा वार्डभित्र पटक-पटक दुर्घटना हुने गरेकाले पछिल्लो समय आफूहरू सडक सुरक्षामा केन्द्रित रहेका बताउनु भयो ।

यस्तै,इलाका ट्राफिक कार्यालय गैंडाकोटका प्रमुख तथा प्रहरी वरिष्ठ नायब निरीक्षक लेखनाथ पुरुले गैंडाकोट ६  ले सराहनीय कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्दै यि यस्ता काममा ट्राफिक प्रहरी सधै हातेमालो गर्न तयार भएको बताए ।

जेब्रा क्रसिङले सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले पनि जेब्रा क्रसिङको प्रयोग गरी यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। वडा नम्बर ६ को यो अभियानले सडक सुरक्षा प्रवर्द्धन गर्नुका साथै सुरक्षित आवागमन व्यवस्थापनमा पनि मद्दत पुग्नेछ।

स्थानीय सरकारले यसरी सडक सुरक्षा अभियानलाई प्राथमिकता दिनु अत्यन्तै सराहनीय कदम मानिएको छ। यस्ता अभियानले सर्वसाधारण नागरिकको दुर्घटनाजन्य क्षति न्यूनीकरण गर्न पनि मद्दत पुग्नेछ। अन्य स्थानीय सरकार र संघीय सरकार पनि यस्ता अभियानहरू सञ्चालन गरी जनसुरक्षा अभिवृद्धि गर्नुपर्दछ।

 

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.