• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा चितवनमा दुई ठूला फुटबल प्रतियोगिता


चितवन,फागुन २२- चितवनको भरतपुरमा दुई ठूला खेलकुद प्रतियागिताहरु सञ्चालन भइरहेका छन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर १० स्थित प्रहरी शिक्षालयमा र भरतपुर १९ को शारदानगरमा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका हुन ।

दुबै प्रतियोगिता भरतपुर भ्रमण बर्षलाई लक्षित गरेको आयोजना गरिएको छ । प्रहरी शिक्षालयमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियन कप २०८० र शारदानगरमा सेन्ट्रल कलेज दोस्रो बखानकप २०८० आयोजना गरिएको हो । प्रहरी शिक्षालयमा चितवन एक्स आइ क्लबको आयोजना र शारदानगरमा युवा तथा खेलकुद विकास समिति भरतपुर १९ र शारदानगर भूतपूर्व सैनिक कल्याणकारी संस्थाको  आयोजनामा प्रतियोगिता गरिएको हो ।

दुई प्रतियोगितामा जिल्ला भित्र र बाहिरका विभिन्न टिमको सहभागिता रहेको छ । खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आइरहेको केलजले पछिल्लो समय दुई ठूला प्रतियोगिताको आफ्नै टाइटलसहितको मुख्य प्रायोजन गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको सेन्ट्रल कलेजले यसअघि भरतपुर महानगरपालिका १० का सबै टोल विकास संस्थालाई जर्सी सहयोग गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले २७ वटै टोलको जर्सी वडाध्यक्ष परमेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै कलेजले चितवनबाट प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट भएका सबै खेलाडिहरुलाई जर्सी सहयोग गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।

कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.