• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

एक्सपर्ट भरतपुर मेयर्स कपका उत्कृष्ट दुई खेलाडी चितवनको टिममा समावेश

चितवन, फागुन २१– भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो ।

यही प्रतियोगिताबाटै उदाएका दुई खेलाडी पहिलोपटक नै चितवन जिल्ला क्रिकेट टिममा समावेश हुने महत्वपूर्ण अवसर पाएका छन् । जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई चितवनको सिनियर टिममा समावेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट बलर बनेका अर्किड स्कुलका मन्दिप बराल १४ जनाको टिममा समावेश भएका हुन् । उनी प्रतियोगितामा कुल २१ विकेट लिएका थिए ।

यस्तै वाल्मीकि शिक्षा सदनका कप्तान आदर्श दुलाल भने ४ जना रहेको वैकल्पिक खेलाडीको सूचिमा समेटिएका छन् । जिल्ला क्रिकेट संघले १४ जना मुख्य स्क्वाइड र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । ‘हामीले चयन गरेका १८ जना खेलाडी नै महत्वपूर्ण छन्, उनीहरु सबैले प्रतियोगितामा खेल्न पाउने अवसर छ–अध्यक्ष पियाले भने ।

चितवनको टोली हिजोदेखि सुरु भएको जितपुर सिमरा चौथो टि–२० हरपुर च्याम्पियन ट्रफी खेल्न बारा जाँदैछ । समूह बी मा रहेको चितवनको पहिलो खेल फागुन २२ गते हरपुर क्रिकेट क्लवबसंग हुदैछ भने दोस्रो खेल २३ गते नेशनल इन्फोटेक विरगंजसंग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा कलैया क्रिकेट क्लव, युथ क्रिकेट क्लव र मकवानपुर क्रिकेट टिम छने । समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल २६ गते हुँदैछ ।

चितवनको टिम सेमीफाइनल प्रवेश गरेको खण्डमा अहिले छनोट गरिएका वैकल्पिकसहितका १८ जना खेलाडी नै प्रतियोगितामा खेल्न पाउने छन् । हाल मुख्य स्क्वाइडमा रहेका केही महत्वपूर्ण खेलाडी बागमती प्रदेशको खेलमा सहभागि हुन जाने तय भएपछि वैकल्पिक खेलाडीहरुले उक्त प्रतियोगितामो खेल्न पाउने संघका अध्यक्ष पियाले जानकारी दिए । त्यसैले पहिलोपटक टिममा छनोट भएका दुई खेलाडी चितवनबाट डेब्यु गर्ने प्रबल संभावना रहेको छ ।

हालैसम्पन्न प्रतियोगिताबाट एकैपटक दुई खेलाडी सिनियर टिममा स्थान बनाउनु प्रतियोगिताको उपलब्धी रहेको अध्यक्ष पिया बताउँछन् । ‘हाम्रो लागि एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता निकै महत्वपूर्ण रह्यो, हामीले यहाँबाट नयाँ प्रतिभा पाएका छौं, यसका लागि आयोजक भरतपुर महानगरपालिका र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं–अध्यक्ष पियाले भने ।

गत माघ २६ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता फागुन १९ गतेसम्म चलेको थियो । जसमा भरतपुर महानगरपालिका भित्रका २० टिमले भाग लिएका थिए भने १० टिम लिग खेलेका थिए ।

सोमबार, फागुन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.