• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

दुर्घटना न्यूनीकरण र पर्यावरण संरक्षणमा युवाहरुको सहभागिता आवश्यक

भरतपुर , २७ माघ स्टेप बाइ स्टेप इङ्लिस स्कुलले सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले सडक दुर्घटना नूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। शनिवार स्टेप बाइ स्टेप इङ्लिस स्कुल भरतपुर ९ ले आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका तथा ट्राफिक सचेतना बिषेश कार्यक्रममा सम्बोधन गर्दै बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले जनस्तरबाटनै सडक सचेतना आवश्यक रहेको भन्दै सवारी चलाउने चालक मात्र नभई सडकमा पैदल यात्रा गर्ने जोकोही पनि सडक सुरक्षाका बिषयमा जानकार तथा गम्भीर हुन आवश्यक रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले जिल्ला तथा जिल्ला बाहिर हुने दुर्घटनाको तथ्याङ्कमा युवाहरु धेरै रहेका बताएका छन् । युवाहरुले मादक पदार्थ सेवन गरेर तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउदा धेरै दुर्घटना भएको बताए । बिशेष गरी दुई पांग्रे सवारीहरु बढि दुर्घटनामा पर्ने गरेको तथ्याङ्कमा देखिएको भन्दै उनले युवाहरु सचेतना जगाउन आवश्यक रहेको प्रष्ट पारे । उनले स्टेप बाइ स्टेप इङ्लिस स्कुलले गरेको सचेतना कार्यक्रम प्रति धन्यवाद समेत ब्यक्त गरेको छन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्राचार्य कृष्णप्रसाद भट्टले बिद्यालय स्तरबाटै सचेतना प्रदान गर्ने हेतुले कार्यक्रम आयाजना गरिएको बताए । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले बिद्यार्थीहरुलाई पाठ्यक्रम मात्र नभई यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले सडक दुर्घटना नूनिकरण तथा ट्राफिक सचेतना र कृषि तथा वन बिश्व विद्यालय रामपुरका डिन प्राध्यापक डा.अर्जुनकुमार श्रेष्ठले पर्यावरण संरक्षणको बिषयमा जानकारी दिनुभएको थियो । बिद्यार्थीहरुले सडक नाटक समेत प्रर्दशन गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी , कृषि तथा वन बिश्व विद्यालय रामपुर सेवा आयोगकी अध्यक्ष प्राध्यापक डा.कल्याणी मिश्र, भरतपुर ९ का वडा अध्यक्ष यमलाल कंडेल , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा वडा नं.७,८ र ९ भित्रका टोलविकासका अध्यक्षहरु र बिद्यार्थी,अभिभावकहरुको उपस्थिती रहेको थियो भने इको क्लव स्टेपका अध्यक्ष सम्बृद्धि अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

शनिबार, माघ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.