• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

कुलिनरी आर्ट प्रतियोगितामा भरतपुरको इडन गार्डेन मावि पहिलो

चितवन, १७ माघ । चितवनको नारायणगढमा रहेको बालकुमारी कलेजले आयोजना गरेको कुलिनरी आर्ट प्रतियोगितामा भरतपुर–१० मा रहेको इडन गार्डेन माध्यमिक विद्यालय (मिलेनियम मोडल कलेज) पहिलो भएको छ । चितवन र नवलपुरमा होटल व्यवस्थापन पढाइ हुने विभिन्न २५ वटा शैक्षिक संस्थाहरु सहभागी भएको प्रतियोगितामा मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो भएको हो ।
माघ १५ दुवै जिल्लाका २५ वटा शैक्षिक संस्थाबीच भएको पहिलो चरणको प्रतियोगिताबाट विद्यालयसहित पाँच वटा शैक्षिक संस्था दोस्रो चरणमा प्रवेश गरेका थिए । आज (बुधबार) भएको फाइनल प्रतियोगितामा अन्य चार वटा शैक्षिक संस्थालाई पछि पार्दै मिलेनियम मोडल कलेजद्वारा सञ्चालित इडन गार्डेन मावि पहिलो हुन सफल भएको कलेजका क्याम्पस प्रमुख ईश्वर पण्डितले जानकारी दिनुभयो । कलेजले विद्यार्थीहरुलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि प्रदान गर्दै राष्ट्रिय परीक्षा बोर्डतर्फ कक्षा ११ र १२ मा होटल व्यवस्थापनसहित विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन लगायतका कार्यक्रम र स्नातकमा त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रमहरु बिएसडब्लु, व्यवस्थापन र शिक्षा शास्त्रका कार्यक्रम पनि सञ्चालन गर्दै आएको पण्डितले बताउनुभयो ।
त्यसैगरी, उक्त कुलिनरी आर्ट प्रतियोगितामा कावासोतीको मध्यविन्दु बहुमुखी क्याम्पस दोस्रो तथा आयोजक बालकुमारी कलेजका विद्यार्थीहरु तेस्रो भएका आयोजक बालकुमारी क्याम्पसका सहायक प्राध्यापक रोविन शर्माले जानकारी दिनुभयो । शर्माकाअनुसार प्रतियोगितामा पहिलो हुने इडन गार्डेन माविले रु १० हजार, दोस्रो हुने मध्यविन्दु बहुमुखी क्याम्पसले रु सात हजार पाँच सय तथा तेस्रो हुने बालकुमारी कलेजले रु ६ हजार नगद पुरस्कारसँगै ट्रफी र मेडल पाउनेछ । विजेता शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिने शर्माले बताउनुभयो ।
बालकुमारी कलेजले माघ १९ गते शुक्रबारको दिन आयोजना गरेको बृहत् खाना महोत्सवको अवसरमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिने शर्माको भनाइ छ । कलेज परिसरमा नै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म कलेजले खाना महोत्सवको आयोजना गरेको भन्दै सहभगिताका लागि उहाँले सबैलाई आग्रहसमेत गर्नुभएको छ । नारायणगढमा रहेको बालकुमारी कलेजले पहिलो पटक ‘बालकुमारी कलेज कुलिनरी आर्ट प्रतियोगिता–२०२४’ सञ्चालन गरेको हो ।

बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.