• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता हुँदै

गैँडाकोट । स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा बिहीबारदेखी गैँडाकोटमा तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । बुधबार कालिका संस्कृत विद्यापीठमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं युनियनका सभापति नारायणप्रसाद बस्यालले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो ।

गैँडाकोट ३, ४ र ८ स्थित क्षेत्रिय रङ्गशालामा हुने प्रतियोगितामा जिल्ला भरका १६ वटा विद्यालयले सहभागिता जनाउने उहाँले बताउनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । प्रथम पुरस्कार तिलकप्रसाद सापकोटा परिवार र द्वितीय पुरस्कार सेन्ट्रल कलेजले प्रायोजन गरेका हुन् ।प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

उद्घाटन खेल बिहीबार दिउँसो १ बजे एसपिएम कलेज र अक्सफोर्ड कलेजबीच हुने छ । प्रतियोगिता सञ्चालनका लागि करिब साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ । कालिका संस्कृत विद्यापीठका संस्थापक तिलकप्रसाद सापकोटाले विद्यापीठलाई नेपाल संस्कृत विश्वविद्यालयबाट आङ्गिकता प्राप्त गराउन अहम भूमिका निर्वाह गर्नुभएको थियो । समाजसेवी एवम् राजनीतिक व्यक्तित्व सापकोटाको गत २०७९ कार्तिक २३ गते निधन भएको थियो ।

बुधबार, माघ १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.