• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

सम्बन्धमा खुसी छैन पार्टनर ? यसरी थाहा पाउनुस्

काठमाडौँ । सम्बन्ध जुनसुकै होस् भावनात्मक उतारचढाव आउनु स्वाभाविक नै हो । तर सम्बन्धलाई स्वस्थ बनाएर राख्न दुवै जना खुसी हुन जरुरी छ ।

तपाईँको पार्टनर कुनै कारणले खुसी छैन भने त्यसको संकेत कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । त्यस्ता संकेतहरुलाई आफूले बुझ्न जरुरी छ । कहिलेकाहीँ हामी सम्बन्धमा खुसी नभएपनि खुसी भएको अभिनय गर्छौ । अरुलाई आफू खुसी छु भन्ने देखाउँछौँ ।

तर यसरी सम्बन्धलाई धेरै टाढासम्म पुर्याउन सकिँदैन । आफू खुसी नै नभएको सम्बन्धमा रहनु तनावपूर्ण हुन सक्छ । खासगरी त्यस्तो पार्टनरका लागि जो सम्बन्धमा आफ्ना सारा ऊर्जा लगाएर यसलाई फुलाउन फलाउन लागिपरेको छ । यसले उसको मस्तिष्क र शरीरमा पनि नराम्रो असर पर्न सक्छ । आजको यस लेखमा हामीहरु पार्टनर आफूसँग खुसी छ कि छैन भनेर पत्ता लगाउने केही संकेतहरुबारे कुराकानी गर्नेछौँ ।

कुराकानीमा कमी

कुनै पनि सम्बन्धमा कुराकानीमा कमी आउनु खतरनाक संकेत हो । तपाईँको पार्टनर एक्लै बस्ने कोसिस गरिरहेको छ, आफ्नो भावनाहरुलाई अभिव्यक्त गरिरहेको छैन या वार्तालाप वा कुराकानीबाट पछाडि हट्ने गरिरहन्छ भने यी सबै पार्टनर तपाईँसँग खुसी नहुनुको संकेत हुनसक्छ । यी सबै संकेतलाई चिनेर तपाईँले आफ्नो सम्बन्ध बलियो बनाउन केही राम्रो कदम चाल्न सक्नु हुन्छ ।

भावनात्मक दूरी:

कुनै पनि सम्बन्धमा भावनात्मक मजबुती हुन जरुरी छ । तर तपाईँलाई आफ्नो पार्टनर भावनात्मक रुपमा आफूसँग टाढिन खोजिरहेको छ वा टाढिरहेको छ जस्तो महसुस हुन थालेको छ भने यो उनी खुसी नभएको संकेत हो । पार्टनरसँग साथमा समय बिताउनुस् । एकअर्काको जीवनमा रुचि देखाउनुस् अनि पार्टनरसँगको सम्बन्ध बलियो बनाउने कोसिस गर्नुस् ।

बानीमा परिवर्तन:

तपाईँको पार्टनको दैनिक रुटिन वा बानी व्यहोरामा परिवर्तन आइरहेको छ भने यो पनि पार्टनर खुसी नभएको संकेत हुन सक्छ । पार्टनरसँग कुरा गरेर परिवर्तनको कारणहरु सोध्नुस् ।

चिढिने वा चिन्तामा रहनेः

तपाईँको पार्टनर सानो सानो कुरामा पनि चिढिन थालेको छ, रिसाउने वा चिन्तित भएर बस्न थालेको छ भने यी सबै पनि असन्तुष्टिको संकेत हो । यसबारे पार्टनरसँग झगडा गर्ने वा रिसाउनुको सट्टा उसको अवस्था बुझ्ने कोसिस गर्नुस् । समस्या समाधानबारे सोच्नुहोस् ।

भविष्यको योजना नबनाउनेः

तपाईँको पार्टनरले तपाईँसँग भविष्यको कुनै योजना बनाइरहेको छैन । वा भविष्यबारे कुराकानी गर्न छाडेको छ भने यो पनि सम्बन्धमा उ खुसी नभएको संकेत हो । कुरो बुझ्न भविष्यबारे कुराकानी गर्नुस् । एकअर्काको इच्छालाई बुझ्नुस् । भविष्यप्रति एकै खालको सोच बनाउनुस् ।

शनिबार, माघ ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.