• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

गैँडाकोटको विजय सामुदायिक शिक्षा सदनलाई बेष्ट प्लाटुन अवार्ड, थुप्रै विधामा सम्मान

गैँडाकोट । नवलपुरको गैँडाकोटमा अवस्थित विजय सामुदायिक शिक्षा सदन मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा भएको राष्ट्रिय सेवा दल जुनियर डिभिजन तालिमको सामुहिक क्याम्पमा सर्वोत्कृष्ट विद्यालय हुन सफल भएको छ ।राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा सञ्चालित ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामुहिक क्याम्पमा ९ वटा जिल्लाबाट सहभागीता जनाएका १६ वटा विद्यालयका ५७६ क्याडेटहरू मध्ये विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्राचार्य रेखा श्रेष्ठले विद्यालयले बेष्ट प्लाटुन अवार्ड हात पारेको बताउनुभयो । उहाँले विजय सामुदायिक शिक्षा सदनबाट सहभागी ३६ क्याडेटहरूले विभिन्न विधामा शिल्ड, मेडल, प्रमाणपत्र सहित दर्ज्यानी चिन्ह प्राप्त गरेको अवसरमा जानकारी दिनुभयो ।जसमध्ये उत्कृष्ट छात्र क्याडेट र अनुशासित क्याडेटको उपाधि कम्पनी जुनियर अण्डर अफिसर सौम्य ध्वज जि.सीले प्राप्त गरेका छन् । प्लाटुन जुनियर अण्डर अफिसर रमेश केसी, कम्पनी हवलदार करिष्मा पाण्डेले प्राप्त गरे ।

उत्कृष्ट मोडल व्रिफिङ – हवलदार संसार सापकोटा, हवलदार सामिया जि.सी., हवलदार श्रीषा आचार्य, अमलदार कुमार राना मगर, अमलदार दिलिप के.सी, अमलदार हन्ना नेपाली, प्यूठ आयुष्मा परियार, प्यूठ सलिना थापा मगर, प्यूठ कृष्टी थापा, प्यूठ सुमित सुवेदी, प्यूठ प्रवेश परियार, प्यूठ सौगात शर्माले प्राप्त गरेको विद्यालयले जनाएको छ ।विद्यालयले छात्र र छात्रको क्याडेट भलिबलमा दोस्रो स्थान, र नृत्यमा तेस्रो स्थान प्राप्त गर्न सफल भएकोे समन्वय शिक्षक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।

तालिममा नवलपुरबा पाँचवटा विद्यालय छनौटमा पर्न सफल भएका थिए । राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालय हात्तिखोर ब्यारेकका अमलदार प्रेमबहादुर बानिया र प्युठ राजकुमार शर्माले तालिम दिनुभएको थियो ।विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका पूर्व अध्यक्ष टिकाराम कँडेल, सचिव विरभद्र सापकोटा, कोषाध्यक्ष लक्ष्मण कार्की, सहसचिव उमाकुमारी पाण्डे, सदस्य रामचन्द्र चालिसे, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, राष्ट्रिय सेवा दल हात्तिखोरका अमलदार प्रेमबहादुर बानिया लगायतको उपस्थिति रहेको थियो ।

आइतबार, पुष ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.