• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवनमा खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

चितवन, पुस ५-

चितवनमा तेस्रो एभरेष्ट खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा यही पुस सात र आठ गते भरतपुरको कभर्ड हलमा हुन लागेको हो । यसअघि पहिलो र दोस्रो संस्करण काठमाण्डौँमा भएको थियो ।

प्रतियोगितामा सातै प्रदेशका विभागिय टोलीहरुको सहभागिता रहने आज(बिहिबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । तर, यस प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय खेलमा स्वर्णपदक लिएका खेलाडी सहभागी हुन पाउने छैनन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई खेलमा सहभागी नगराउने निर्णय गरिएको प्रतियोगिताका संयोजक रमेश कार्कीले जानकारी दिए ।

दुर्गम जिल्लाका खेलाडीलाई प्रोत्साहन दिँदै अन्तराष्ट्रिय प्रतियोगितासम्म पु¥याउने लक्ष्य रहेको उनले बताए । प्रतियोगितामा २० केजिदेखि ८० केजि तौलसम्मका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता तौलका आधारमा सञ्चालन गरिने उनले जानकारी दिए । ६५ डोजाङको उपस्थिती रहेने प्रतियोगितामा ३७ पदक रहेको उनले बताए ।

हुम्ला, जुम्ला, खोटाङ लगायतका दुर्गम जिल्ला सहित अन्य जिल्लामा डोजाङहरुको सहभागिता रहने छ । दुर्गम जिल्लाका खेलाडीहरुलाई खाना बस्न सहित खेल सामाग्रीको समेत निःशुल्क प्रदान गरिने संयोजक कार्कीले जानकारी दिए ।

प्रतियोगितामा फाइटर टपर तर्फ प्रथम पुरस्कार एक लाख, द्धितीय पुरस्कार ५० हजार र तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यस्तै पुम्से तर्फ प्रथम पुरस्कार २० हजार द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार पाँच हजार रुपैयाँ तोकिएको छ ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.