काठमाडौँ, ४ पुस एयर अरेविया जहाजमा एक महिलाले बच्चा जन्माएकी छिन् ।
यूएईको सारजाहबाट काठमाडौं आएको जहाजको शौचालयमा उनले बच्चा जन्माएकी हुन्। विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार उक्त नवजात शिशुको मृत्यु भएको छ भने ती महिला यात्रुलाई अस्तपाल भर्ना गरिएको छ ।



