काठमाडौँ, पुस १-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ कार्टुन गाँजा बरामद गरिएको छ । बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा १०८ कार्टुन (५५ केजी) गाँजा बरामद गरिएको हो ।
विमानस्थल प्रहरीका अनुसार स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । गाँजा ल्याउने नागरीक अमेरिकन हुन ।