• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

इक्यान चितवनको अध्यक्षमा भट्टराई निर्वाचित


चितवन, मङ्सिर २९- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा दिपकचन्द्र भट्टराई विजयी भएका छन् । भरतपुरमा सम्पन्न संघको सातौँ अधिवेशनले भट्टराईको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी कृष्ण कंडेललाई ४ मतले पछि पार्दै भट्टराई विजयी भएका हुन् । ४८ मत मध्ये भट्टराईले २६ र कंडेलले २२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रज्वल पौडेल विजयी भएका छन् उनले आफ्ना प्रतिष्पर्धी केशवराज सेढाईलाई २ मतले पछि पार्दै विजयी भए । पौडेलले २५ र सेढाईले २३ मत प्राप्त गरे । त्यसैगरी सचिवमा सुजन थापा क्षेत्री २५ मत ल्याएर विजयी भएका छन् उनका प्रतिष्पर्धी ठाकुर रेग्मीले २३ मत प्राप्त गरे । कोषाध्यक्षमा लक्ष्मण कंडेलले २५ मत ल्याएर विजयी हुँदा सागर श्रेष्ठले २३ मतमै रहे । त्यसैगरी सदस्यहरुमा मेघराज कंडेल, डा. टंकप्रसाद ओझा, उज्वल आचार्य र सन्तोष लोहनी विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएका भट्टराईसँग यसअघि इक्यान चितवनको कोषाध्यक्ष र उपाध्यक्षमा एक एक कार्यकाल काम गरिसकेको अनुभव छ । नवनिर्वाचित इक्यान चितवनका पदाधिकारी तथा सदस्यहरुलाई आजै संघका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सपथ ग्रहण गराएका छन् ।

निर्वाचित भैसकेपछि मन्तव्य राख्दै इ क्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईले इक्यानका सदस्यहरुविच सुमधुर सम्वन्ध बनाउनका लागि अझै लागि पर्ने, शैक्षिक क्षेत्रमा देखिएका विकृतिहरु हटाउने, इ क्यानका गतिविधीहरु विद्यार्थी र अभिभावकहरुसमक्ष लैजाने, इ क्यानमा नयाँ सदस्यहरु जोड्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका योजनाहरु सुनाएका थिए ।

शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.