काठमाडौं, कात्तिक ३०- चार देश सम्मिलित महिला टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टिम हङकङविरूद्ध कमजोर ब्याटिङ गरेको छ। हङकङ क्रिकेट क्लबको मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो।