काठमाडौँ, कात्तिक १३–
आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा नेपाले पहिलो ओभरमै विकेट लिएको छ । टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले पहिलो ओभरको दोस्रो बलमै विकेट गुमाएको हो । नेपालका करन केसीले कप्तान अरित्रा दत्तलाई बोल्ड आउट गरेका हुन् ।