• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ३०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

मदिरा सेवनले मस्तिष्क खुम्चिन सक्छ

काठमाडौँ,असोज ३०-

के तपाई मदिरा सेवन गर्नु हुन्छ ? मदिरा सेवन गर्नेहरूको मस्तिष्क खुम्चने नयाँ अध्ययनले देखाएको छ । नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्यूज एन्ड अल्कोहलिजमले गरेको नयाँ अध्ययनअनुसार मदिरा सेवन कम गर्दा वा छाड्दा मस्तिष्कको स्वास्थ्यमा बिस्तारै सुधार आउने देखिएको छ ।

मदिरा सेवनले आफ्नो स्वास्थ्य, सामाजिक जीवन र जागिरमै प्रतिकूल असर पारिरहँदा पनि छाड्न नसक्ने अर्थात् एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा मस्तिष्कको स्वास्थ्यमा केही भए पनि सुधार आएको अध्ययनमा पाइएको छ ।

अध्ययनअनुसार एयूडीग्रस्त मानिसहरूले मदिराको खपत कम गर्दा वा सेवन पूरै बन्द गर्दा थेग्नै नसक्ने गरी खानेको तुलनामा मस्तिष्कमा कोर्टेक्सको आयतन बिस्तारै फुकेको छ ।

मदिरा सेवन घटाएर जोखिम कम हुने तहसम्म ल्याउनेहरूको मस्तिष्कको आयतन पनि लगभग नखानेकै स्तरमा फर्किएको पाइएको छ । पूरै छाड्न नसक्नेहरूले मदिरा सेवन घटाउँदा पनि फलदायी भएको अध्ययनमा पाइएको छ । यो अध्ययनमा २० देखि ७० बर्सबिचका एयूडीग्रस्त ६८ जनालाई समावेश गरिएको थियो ।

यिनीहरुलाई सोही उमेर समूहका मदिरा खाँदै नखाने वा थोरै मात्रै खाने ३४ जनाको कन्ट्रोल ग्रुपसँग दाँजिएको थियो । मस्तिष्कको विभिन्न हिस्सामा कोर्टेक्सको आयतन हेर्न एमआरआइएको प्रयोग गरिएको थियो ।

मदिरा सेवन गर्दा मस्तिष्कका कोषहरु नष्ट हुन्छन् । अलिअलि मदिरा खाँदा पनि हिप्पोक्याम्पस खुम्चिन्छ । हिप्पोक्याम्पस न्यूरोजेनेसिसमाफर्त निरन्तर नयाँ न्यूरोन्स बन्ने मस्तिष्कको युनिक हिस्सा हो । उच्च मात्रामा रक्सी सेवन गर्दा यो प्रक्रिया बिथोलिन्छ । एजेन्सी

मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.