• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ७. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

बाबर आजमप्रति वसिम अकरमको आक्रोश: ‘अंकलको छोरालाई भारतीय जर्सी चाहिएको भए ड्रेसिङ रुपमा लिएको भए हुन्थ्यो’

काठमाडौँ, असोज २८-

आईसीसी एकदिवसीय विश्वकपको शनिबार सम्पन्न खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई सात विकेटले पराजित गर्‍यो । एकदिवसीय विश्वकपमा त्यो पाकिस्तानी टोलीले भारतसँग भोगेको आठौँ हार थियो ।

पाकिस्तानले विश्वकपमा हालसम्म भारतलाई हराउन सकेको छैन । त्यो हारलाई लिएर पाकिस्तानी समर्थकले आफ्ना खेलाडीको ब्यापक आलोचना गर्दै आएका छन् । त्यसमाथि त्यो खेलपछि भएको एउटा घटनाले पाकिस्तानी समर्थकलाई झनै आक्रोसित बनाएको छ ।

त्यो घटनालाई लिएर पाकिस्तानी समर्थकहरुले सामाजिक सञ्जालमार्फत आफ्ना खेलाडीको चर्को आलोचना गर्दै आएका छन् । त्यसमा पाकिस्तानका पूर्वखेलाडीहरु मिसिएका छन् । खासमा भारत र पाकिस्तानबीचको खेल सकिएपछि भारतीय टोलीका कप्तान विराट कोहलीले पाकिस्तानी टोलीका कप्तान बाबर आजमलाई मैदानमै जर्सी उपहार दिएका थिए ।

कोहलीले बाबर आजमलाई दिएको जर्सीमा भारतीय खेलाडीले हस्ताक्षर गरेका थिए । बाबर आजमले मागेकाले नै सबै भारतीय खेलाडीको हस्तार गराएर कोहलीले त्यो जर्सी पाकिस्तानी कप्तानलाई उपहार दिएको समाचारमा जनाइएको छ । पाकिस्तानी टोलीका पूर्वकप्तान एवं आफ्नो समयका प्रभावशाली बलर वसिम अकरम पनि त्यो घटनालाई लिएर बाबर आजमप्रति आक्रोसित बनेका छन् ।

‘लाखौँ समर्थकले त्यो क्लिप पटकपटक हेरिरहेका छन् । एक त हाम्रा खेलाडीले निराशाजनक प्रदर्शन गरे । त्यसमाथि हाम्रा कप्तानको यो ब्यवहारले समर्थकको चित्त दुख्नु स्वभाविक हो,’ अकरमले एक पाकिस्तानी टोलिभिजनसँग कुराकानीका क्रममा भनेका छन् ।

अकरमले बाबर आजमलाई भारतीय टोलीको जर्सी उपहार नै चाहिएको भए ब्यक्तिगत रुपमा लिएको भए उपयुक्त हुने धारणा पनि ब्यक्त गरेका छन् । ‘त्यो ब्यक्तिगत चासोको विषय थियो । त्यसलाई यसरी सबैका अगाडि सार्वजनिक गरिनु आवश्यक थिएन,’ अकरमले भनेका छन्, ‘यदि बाबर आजमको अंकलको छोरालाई भारतीय खेलाडीले हस्ताक्षर गरेको जर्सी उपहार चाहिएको भए त्यसको आदान—प्रदान ड्रेसिङ रुममा गरेको भए पनि हुन्थ्यो ।’ एजेन्सी

आइतबार, असोज २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.