• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २९, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • ७. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ८. घट्यो सुनचाँदीको मूल्य

  • ९. पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

यसरी सजिलै थाहा पाउनुहोस् पुरुषले माया गरेको

काठमाण्डौं । भनिन्छ प्रेमको कुनै भाषा हुँदैन । जब तपाईं कसैलाई प्रेम गर्नुहुन्छ, प्रेम आँखामा मात्र नभएर शरीरको हाउभाउ पनि फरक हुन्छ ।
कतिपय व्यक्ति त यस्ता हुन्छन् जसले मुखबाट प्रेम प्रकट गर्न सक्दैनन् तर उनीहरुको शारीरिक हाउभाउले सबै देखाइरहेको हुन्छ । यस्तो अवस्थामा तपाईं उसको हाउभाउलाई ध्यान दिएर पनि प्रेम गर्नेबारे पत्ता लगाउन सक्नुहुन्छ ।

बेला बेला आँखा जुध्नु

जब कोही व्यक्तिलाई अन्य व्यक्तिप्रति मनमा प्रेमको भावना छ भने उसले जतिबेलै उसैलाई हेरिरहन चाहन्छ । यदी ऊ तपाईंसँग कुरा गर्दा तपाईंको आँखामा मात्र हेरिरहन्छ र नजिकैबाट हिँडिरहेको बेला तपाईंलाई नजिकबाट निहारिरहेको हुन्छ भने बुझ्नुस् उसले तपाईंलाई प्रेम गर्छ ।

अनुहारमा मुस्कान आउनु

जब पुरुषले कोही महिलालाई प्रेम गर्छ भने उसले महिलालाई आफ्नो अगाडि देखेर मन प्रसन्न भएको अनुभव गर्छ । यस्तो अवस्थामा उसले नचाहँदा नचाँहदै पनि उसको मुहारमा मुस्कान आइहाल्छ । यस्तो खालको मुस्कान मनभित्रैदेखि आएको हुन्छ, जो नक्कली हुँदैन, जसलाई कसैले पनि बुझ्न सक्छ ।

तपाईंलाई पुरै ध्यान दिनु

प्रायः पुरुषहरु महिलाको कुराप्रति त्यति ध्यान नै दिँदैनन् । यदी उनीहरु कुनै बेला कुरा गर्दा पनि छुट्टै फोन वा अन्तै ध्यान दिइरहेका हुन्छन् । तर त्यही पुरुषले यदी कोही महिलालाई मन पराउँछ भने उसको हरेक कुरामा ध्यान दिइरहेको हुन्छ । यस्तो स्थितिमा पुरुषले उक्त महिलाको हरेक कुरालाई एकदमै गहिरोसँग ध्यानपूर्वक सुन्छ । अझ यस्तो अवस्थामा ऊ आफू नबोलेरै जतिबेला पनि महिलाको कुरा मात्र सुनिरहन चाहन्छ । तपाईंसँग धेरै समय बिताउनका लागि उसले यसो गरिरहेको हुन्छ ।

नचाहेर पनि तपाईंको सुरक्षा गर्न

यो पनि एउटा शारीरिक हाउभाउको प्रकारको हो जसले कुनै पुरुषले महिलालाई मन पराउँछ भनेर थाहा पाउन सकिन्छ । कुनै पनि पुरुषले आफूले मन पराएको मान्छेको हरेक समय सुरक्षा गरिरहेको हुन्छ । सानो सानो समस्यामा पनि ऊ अघिपछि घुमिरहेको छ भने तपाईंलाई सुरक्षा दिइरहेको छ भने तपाईं आफै बुझ्न सक्नुहुन्छ ।

स्पर्श गर्नु

स्पर्श पनि प्रेमको एउटा अनुभूति हो । जब पुरुषले कोही महिलालाई मन पराउँछ भने ऊ महिलाको नजिक जाने कोसिस गर्छ । नराम्रो तरिकाले भन्दा पनि ऊ प्रेमपूर्वक महिलालाई छुन तथा छुन पाए हुन्थ्यो जस्तो अनुभूति प्रकट गर्छ । उसले यदी महिलाको तर्फबाट पनि सकारात्मक खालको भावना पायो भने त झनै प्रेमको कुरालाई अघि बढाउन उसले स्पर्श गर्ने खालका क्रियाकलाप अगाडि बढाउँछ । तर उसले छुने तरिकामा मात्र प्रेम हुन्छ, कुनै पनि गलत इच्छा हुँदैन । (एजेन्सी)

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ३.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ६.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.