• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

नारायणगढमा राष्ट्रिय व्यवसायिक योग्यता कार्यान्वयनमा निजी क्षेत्रको सहकार्यबारे छलफल


चितवन, असोज २४-

नारायणगढमा राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली कार्यान्वयनमा निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी छलफल भएको छ । सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशअन्तर्गत नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना, उद्योग वाणिज्य संघ–चितवन, रत्ननगर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा सो छलफल गरिएको हो ।

 

छलफलमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रदेश सचिव डा. भिष्मकुमार भुसालले हामीले सोच्ने विकास भनेको पुल बाटो पूर्वाधार मात्रै नभई पहिला मानव विकास हुन जरुरी रहेको बताए । उनले व्यवसायी लक्षित कार्यक्रमको कुनै प्रस्ताव भए मन्त्रालयमा ल्याउन पनि अनुरोध गरेका छन् । उनले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले गृहिणी महिला सशक्तिकरण कार्यक्रमको नीति निर्माण गर्न लागिरहेकोले निजी क्षेत्रको सुझाव भए पठाउन पनि अनुरोध गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विदेशबाट सिप सिकेर आएका नेपाली दाजुभाईलाई नेपालमा नै व्यवस्थापन गर्न प्रदेश सरकाले कुनै नीतिनिर्माण गरी बाहिरबाट सिकेको सिपलाई प्रयोगमा ल्याउने प्रयास गरेमा चितवनका निजी क्षेत्र सधै सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष गुणराज श्रेष्ठले बागमती प्रदेश भित्रका सबै उद्योग वाणिज्य संघहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिदिन सामाजिक विकास मन्त्रालय बागमती प्रदेशलाई अनुरोध गरे । छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश महाशाखा प्रमुख खुबीराम अधिकारीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सम्बन्धी तिनै तहका संवैधानिक जिम्मेवारी र प्राविधिक तथा व्यवसायी शिक्षा र तालिम कार्यान्वयनमा सामाजिक विकास मन्त्रालयले गरेका पहलहरुका बारेमा प्रस्तुतिकरण गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले उद्योग वाणिज्य संघ–चितवनले गरेका कार्यक्रम र भावी योजनाहरुको बारेमा प्रस्तुतिकरण गरे ।

कार्यक्रममा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना बागमती प्रदेशका प्राविधिक संयोजक सुकबहादुर चौधरीले सीटीईभीटी÷एनएसटीभी तथा सिप परीक्षण सम्बन्धीजानकारी, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको संक्षिप्तजानकारी गराएका छन् । उनले आरपिएल विधीबाट सिप परीक्षण तथा प्रदेशमा एनभीक्यूएसको कार्यान्वयनमानिजी क्षेत्रको भूमिका र रोजगारीको लागि अनलाइन डाटाबेस सिस्टमका साथै सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आव २०८०\०८१ म बागमती प्रदेशका ३०० जना सिपयुक्त जनशक्तिहरुको पूर्वसिकाई मान्यता विधिबाट सिप परीक्षण प्रमाणीकरण गर्ने योजना रहेको जानकारी गराएका छन् । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ,उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिष पन्त, उद्योग वाणिरज्य संघ–चितवनका कार्यसमिति सदस्यहरु, नेउवा महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धर, रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्षएवं प्रतिनिधिज्यूहरु, उद्योगीव्यवसायी गरी ५० जनाभन्दा बढीको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए ।

बुधबार, असोज २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.