• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, पुष २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

युवाहरुले यसकारण रोज्छन् विवाहित युवती


आफूभन्दा धेरै उमेरका महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो सत्य हो । हालसालै गरिएको एक अध्ययनले पनि यस कुरालाई पुष्टी गरेको छ । धेरै अविवाहित युवकहरु आफ्नो चिनजानका विवाहित महिलाप्रति मोहित हुने गर्छन् । उक्त अध्ययनमा आखिर किन अविवाहित पुरुषहरुले विवाहित महिलाहरुलाई अविवाहित युवतीहरुलाई भन्दा धेरै मन पराउँछन् भनेर उत्तर खोज्ने प्रयास गरिएको थियो । अध्ययनका अनुसार अविवाहित युवाहरुले विवाहित महिलासँग डेट गर्न चाहनुका निम्न ५ कारणहरु रहेका छन्ः

१ आत्मविश्वास

अविवाहित महिलाहरुको तुलनामा विवाहित महिलाहरुमा आत्मविश्वास धेरै हुने गर्छ । उनीहरुको यो खुबीको कारणले भर्खरका युवाहरुलाई उनीहरुतर्फ खिच्छ । उनीहरुलाई महिलाहरुले आफूलाई कुनै पनि समस्याबाट बाहिर निकाल्न सक्छन् भन्ने लाग्छ ।

२ केयरिङ स्वभाव

विवाहित महिलाहरु धेरै नै केयरिङ स्वभावका हुन्छन् । उनीहरु दिनभर आफ्नो परिवारको अघिपछि घुमिरहन्छन् । उनीहरुलाई परिवारको सदस्यहरुको खानपान र स्वास्थको बारेमा हरबखत चिन्ता हुन्छ । तर, सिंगल वा अविवाहित युवतीहरुलाई कसैको पनि परवाह हुँदैन त्यसैले पनि विवाहित महिलाको केयरिङ स्वभावलाई अविवाहित पुरुषहरुले मन पराउँछन् ।

३ शालीन स्वभाव

विवाहित महिलाहरु अफिस र घरको काम धेरै राम्रो तरिकाले व्यवस्थापन गर्छन् । दिनभर काम गर्दा पनि उनीहरुको अनुहारमा मुस्कान देख्न सकिन्छ । उनीहरु हत्तपत्त कुनै कुरामा आफ्नो असन्तुष्टि वा रिस प्रकट गर्दैनन् र यस्तो बानी युवाहरुलाई मन पर्छ ।

४ हर्मोनमा आउँछ परिवर्तन

विवाहपछि महिलाहरुको हार्मोनमा कैयौं परिवर्तन आउँछन् । यी परिवर्तनको कारण उनीहरु पहिला भन्दा धेरै आकर्षक र स्मार्ट देखिन्छन् । यसको साथै उनीहरुको अनुहारमा चमक पनि आउन थाल्छ जसले अविवाहित युवाहरुलाई आफूतिर आकषिर्त गर्छ ।

५ कामको मात्रै कुरा गर्ने बानी

विवाहित महिलाहरु कामको मात्रै कुरा गर्छन् र जिम्मेवारीको कारण व्यवहारिक हुन्छन् । आफ्नो काम भन्दाबाहेक अरु कुरामा ध्यान दिने उनीहरुलाई फुर्सद पनि हुँदैन । तर, अविवाहित युवतीहरु कैयौं घण्टासम्म बिना मतलब फोनमा झुण्डिरहन्छन् । विवाहित महिलाहरुको कामको बारेमा मात्रै सोच्ने बानी युवाहरुलाई धेरै राम्रो लाग्छ ।

शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.