• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

‘विरामीलाई बचाउँछु भनेर भरतपुर अस्पतालको इमर्जेन्सीमा नलैजानु, नाटक नै मन्चन हुने रहेछ’

चितवन, असोज ९-

भरतपुर अस्पतालको आकस्मिक कक्षबाट सेवा लिएका एक सेवाग्राहीले अस्पतालको उपचार सेवा र कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् । उच्च ज्वरो आएपछि भरतपुर अस्पताल पुगेका भरतपुर महानगरपालिका–९ का दिनेश पन्तले भरतपुर अस्पतालमा सरकारी लगानीको दुरुपयोग भइरहेको बताए ।

उनले अस्पतालमा आफुले पाएको दुःखको बेलीविस्तार यसरी लगाएका छन्–

मिति २०८०/०६/०७ गते एकै पटकमा २ ओटा (१०० एमजी)को प्यारासिटामोल खाँदा पनि ज्वरो कन्ट्रोल नभएपछि म भरतपुर हस्पिटलको इमर्जेसीमा उपचार गर्न पुगे। पहिलो कुरा त त्यहाँ बेड नै खालि रहेनछ। ज्वरोको कारण म उभिन सक्ने अबस्थामा थिइन । एउटा बेड नजिकै टुलमा महिला बस्नु भएको रहेछ। उहा सगँआग्रह गरेर टुलमा बसे । एकै छिन पछि गार्ड आएर ‘त टुलमा किन बसेको बाहिर जा’ भन्नुभयो । म बिरामी हुँ, मलाइ एउटा बेड मिलाउन आग्रह गरे।गार्डले मेरो ठेक्का हो, आफै खोजेर बस्ने भन्दै गए। त्यो गार्डले त सबैलाई अपमानित शब्द बोल्दो रहेछ। नजिकैका ४–५ जना मानिसले बताए । एक छिन पछि ती गार्ड आएर बोडबस्ने होइन भने बाहिर जाने भनेर मलाई थर्काए । वेड नै छैन म के गरु ? हस्पिटल त गार्डको पो रहेछ, बिचरा हस्पिटल प्रशासन ।

बल्ल बल्ल बेड पाएँ, तर कोहि आउदैन। अगाडि काउन्टरमा गएर बोलाउदा १ घण्टा पछि आइन नर्स, मैले डाक्टर खै भनेर सोधे ? डाक्टर नै हुनु हुदो रहेनछ । एक जना भाइ आउनु भयो उहाँ त एमबीबीएस पढ्दै हुनु हुदो रहेछ। उहाँँले औषधि, ल्याब टेस्ट , एक्सरे गर्न लेख्नु भयो। औषधि लिन लाइनमा बस्न २ घण्टा समय लाग्यो। औषधि आएपछि नर्सलाई बोलाइयो। उहाँले क्यनुला ३,४ ठाउँमा ट्राई गरेपछि स्लाइन लगाइयो। इमजेन्सीमा त सबै सिकारुमात्र हुदा रहेछन्। त्यहाँको इमर्जेन्सीको प्रमुख डा…..कँडेल हुनुहुदो रहेछ। यहि हो गुड म्यानेजमेन्ट । सिकारु नर्स, सिकारु एचए, सिकारु डाक्टरले इमर्जेन्सी चलाउने।

कति गैरजिम्मेबारी छ हाम्रो सरकारी हस्पिटलको ब्यबस्थापन ? यदि कुनै बिरामीलाई मार्नु छ भने सरकारी हस्पिटलको इमर्जेन्सीमा लैजानुहोस्। सरकारी हस्पिटलको लगानि दुरुपयोग भएको छ। ओपीडीमा डाक्टरहरु १–२ बजे खाजा खाने रे ? २–३ रिपोर्ट हेर्ने रे ? अनि बिरामी कहिले चेक गर्ने। ३ बजेसम्म ओपीडीमा पालो आउँछ भनेर कुरियो, पालो आएन । ४ बजे इमर्जेन्सीमा जादाँ त त्यहाँ नाटक नै मन्चन हुदो रहेछ। सर्पले टोकेको विरामी त्यहाँ वास्ता गरिएन। पछि एक जना भाइ आएर होहल्ला गरेपछि मात्र विरामीलाइ सोधपुछ गरियो। संविधानमा लेखेको स्वास्थ्य अधिकार खै ? अन्तमा म के अनुरोध गर्दछु भने, इमर्जेन्सी बिरामी बचाउछु भनेर भरतपुर हस्पिटलको इमर्जेन्सी नलैजानु होला।

मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.