• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

भरतपुर २३ को मिसन-२३ अभियान सुरु

भरतपुर महानगरपालिका वडा नम्बर २३ ले मिसन-२३ अभियान सुरु गरेको छ । वडा भित्रको २३ टोलमा २३ दिन लगातार तीन घण्टा टोल सुधारलाई सहभागी गराएर समुदायमा जागरण सहित सरसफाईको अभियान थालनी गरिएको हो ।

अभियानको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले फोहोर टिपेर थालनी गरेका थिए । मन्त्री जोशीले समुदाय गम्भिर नहुँदा सरसफाईको अवस्था विकराल भएको बताए । ‘ ब्यक्ति ब्यक्ति स्वयं नलागे सरसफाइै हुँदैन , ’ उनले भने , ‘अरुको मुख ताकेर होइन पहिला आफौ बाट सुरु गरौ । त्यसको लागी मिसन-२३ ले सबै वडालाई उदाहरण दिएको छ । ’

घरघरबाट फोहोर ब्यवस्थापनको नियमीत अभ्यासलाई जागरुक गराउन र सचेत गराउन वडा कार्यालय लागेको वडा अध्यक्ष दिपक दवाडीको भनाई छ । दवाडीका अनुसार यो २३ दिने मिसन २३ अभियान यतीमा मात्र सिमित नहुने र यो २३ दिन पछि पनि स्वतस्फूर्त रुपमा सञ्चालन हुने दवाडीले बताए ।

भरतपुर भ्रमण वर्षलाई लक्षित गरि सुरु भएको अभियान अन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने भने फोहोर ब्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको ब्यवस्था गरिएको र त्यसका लागी ३ सदस्यीय मूल्याङ्कन समिति बनेको वडा अध्यक्ष दिपक दवाडीले बताए ।

वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाइ कारवाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताइन् ।

भरतपुर महानगरले भ्रमण वर्ष–२०२४ मनाउने तयारी गरिरहेका बेला सरसफाइ तथा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । ‘बढीभन्दा बढी जनसहभागितामा हुने कार्यक्रममा फोहोरको उचित व्यवस्थापन गर्न सिकाइने छ’, उनले भने, ‘राप्ती नदीमा फालिने प्लास्टिकजन्य फोहोरले प्रकृतिमा असर पुगिरहेको छ । कुहिने फोहोर पनि महानगरको गाडीमा हालिरहेको अवस्था छ । यस्ता कामलाई रोक्न मिसन–२३ अभियान सुरू गरेका हौ । ’कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष विष्णुराज महतोले सबै वडाले सरसफाइको अभियानलाई मिसनका रुपमा गर्नपर्ने बताए।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गरिने छ । वडामा २० वटा टोल विकास संस्था, छ वटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्ने दिन छुट्टयाइएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले मानववस्तिको फोहोर वन क्षेत्रमा पुग्दा वन्यजन्तुमा असर परेको बताउँदै सचेतनाको लागी आग्रह गरे । कार्यक्रममा वडा सदस्यहरु , चितवन राष्ट्रिय निकुन्ज प्रकृति संरक्षण शिक्षालय , नेपाली सेना खड्क दल कसरा, नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुर लगाएतका प्रतिनिधीहरुको सहभागिता रहेको अभियान बिक्रमबाबा टोलबाट सुरु भएको थियो ।

शनिबार, असोज ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.