• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

अब नेपालबाटै फेसबुक तथा इन्स्टाग्राम अकाउन्टका लागि ब्लु टिक किन्न सकिने

काठमाडौं । अब नेपालबाटै फेसबुक र इन्स्टाग्राम अकाउन्टका लागि भेरिफिकेसन ब्याज (नामको पछाडि आउने ब्लु टिक) लिन सकिने भएको छ । बुधवार बिहानदेखि कम्पनीले विश्वभर यो सुविधा उपलब्ध गराएको हो ।

यसअघि नेपालबाट शुल्क तिरेर भेरिफिकेसन ब्याज लिन सकिने सुविधा थिएन । केही विशेष क्षेत्रमा मात्र उपलब्ध यो फिचर अन्तर्गत मासिक ७.९९ डलर (करिब एक हजार रुपैयाँ) तिरेर ब्लु टिक लिन सकिन्छ ।

कम्पनीका अनुसार यस्तो सुविधा लिने प्रयोगकर्ताको अकाउन्ट फेसबुकले बढी सुरक्षित बनाउनेछ । त्यस्तै शुल्क तिर्ने प्रयोगकर्ताले चाहेको कस्टमर सपोर्ट पाउनेछन् ।

यससँगै कम्पनीले बिजनेस भेरिफिकेसन सुविधा पनि घोषणा गरेको छ । यसअन्तर्गत व्यावसायिक प्रयोजनका लागि फेसबुक प्रयोग गर्ने प्रयोगकर्ताले २२ डलर तिरेर इन्स्टाग्रामको वा ३५ डलर तिरेर फेसबुक र इन्स्टाग्राम दुवैका लागि भेरिफिकसेन ब्याज लिन सक्छन् । यो सुविधा आगामी साताबाट उपलब्ध हुने द भर्जले जनाएको छ । यसरी बिजनेस भेरिफिकेसन लिने प्रयोगकर्ताले एक्सक्लुसिभ फिचरहरूमा पहुँच पाउनुका साथै सपोर्ट पनि पाउनेछन् ।

साथै भेरिफाइ गर्ने प्रयोगकर्ताको पोस्ट रिच बढ्नुका साथै उनीहरूलाई सर्चमा पनि सबैभन्दा अगाडि देखाइने मेटाले जनाएको छ । त्यस्तै ह्वाट्सएपमा पनि त्यस्ता प्रयोगकर्ताले वेब जस्तै ल्यान्डिङ पेज बनाउन सक्नेछन् ।

ट्वीटरका रूपमा परिचित एक्सका मालिक एलन मस्कले केही समयअघि मात्र सो प्लेटफर्ममा शुल्क तिरेर भेरिफिकेसन मार्क लिन सकिने फिचर उपलब्ध गराउने घोषणा गरेका थिए ।

त्यसको केही समय शुल्क तिर्ने प्रयोगकर्तालाई भेरिफिकेसन मार्क उपलब्ध गराउन थालेको कम्पनीले पछि लिगेसी ब्लु चेक नै हटाइदिएको थियो । जसले गर्दा पछि ब्लु भेरिफिकेसन चाहिने सबै प्रयोगकर्ताले एक्सलाई शुल्क तिरेर सो चेकमार्क लिनुपर्ने भयो ।

बिजनेसका लागि मेटा भेरिफिकेसन सुविधा लिने प्रयोगकर्ताले व्यवसाय भएको पुष्टि गर्नुपर्ने बताइएको छ ।

बिहिबार, असोज ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.