• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोग्ने चाहियो भन्दै सडकमा युवतीको प्रदर्शन

काठमाडौँ, भदौं २७-

जिन्दगीमा एकपटक यस्तो समय आउँछ जब हरेक मानिसलाई सुखदुःखमा साथ दिने जीवनसाथीको आवश्यकता महसुस हुन्छ । तर आफ्नो मन मिल्ने साथी भेटिनु सजिलो भने छैन र यसका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जति मिहिनेत गर्दा र समय पर्खिंदा पनि मिल्दो जोडी नपाएर खिन्न हुने मान्छेहरु बग्रेल्ती हुन्छन् । यस्तोमा कतिपय मानिसहरुले मिल्दो जोडी खोज्नका लागि विभिन्न इन्टरनेट साइट, सोसल मिडिया तथा डेटिङ एपहरुको समेत सहारा लिन्छन् । तर एक युवतीले भने जोडी खोज्नका लागि अनौठो उपाय अपनाएकी छिन् ।

पछिल्लो २ वर्षदेखि ब्वायफ्रेन्डविहीन रहेकी २९ वर्षीया सेलिब्रेटी युवती क्यारोलिना गेइट्सले लोग्नेको खोजी गर्दै सडकमा प्लेकार्ड लिएर उत्रिएकी छिन् ।

क्यारोलिनालाई पतिको चाहिएको थियो । त्यसैले उनले हातमा प्ले कार्ड बोकिन् र न्युयोर्कको ब्यस्त सडकमा निस्किइन् । उनले बोकेको प्लेकार्डमा एउटा पतिको खोजी भनेर लेखिएको थियो ।

५ फुट ९ इन्चको कद भएकी सुन्दरी त्यस्तो प्ले कार्ड बोकेर सहरमा घुमिरहेको देख्दा मानिसहरु अचम्ममा परे ।

स्थानीय सञ्चार माध्यमसँग बोल्दै उनले भनेकी छिन्, ‘मैले एउटा साइनबोर्ड बनाउने निर्णय गरें, जसमा पतिको खोजी लेखिएको होस् । त्यो प्लेकार्ड बोकेर सहरमा घुम्दा त्यसले काम गर्छ कि गर्दैन भन्ने मलाई हेर्नु थियो ।’ टिन्डर तथा हिन्ज जस्ता डेटिंग एपहरुमा गैरबफादार पुरुषहरुसँग महिनौं खेर फालेसँगै उनी आफ्नो असल जीवनसाथी खोज्नका लागि प्लेकार्ड बोकेर सडकमा उत्रिएकी हुन् ।

उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि यदि मैले आफूले चाहेको चिजका लागि वास्तविक संकेत दिन्छु भने भगवानले पनि त्यसलाई सुनेर पूरा गरिदिनेछन् ।’

३० मिनेटमै भेटिए पहिलो व्यक्ति !

सोमबार टिकटकमा शेयर गरिएको उक्त भाइरल भिडियो क्लिपमा क्यारोलिन एउटा चम्किलो टप्स तथा जिन्स पहिरिएर हातमा प्लेकार्ड बोकी सडकमा घुमिरहेको देखिन्छ ।

त्यसरी घुम्ने क्रममा उनले सडकमा हिँडिरहेकामध्ये एकजना युवकसँग फोन नम्बर साटासाट गरेको बताएकी छिन् । साथै त्यो युवकसँग केही दिनदेखि आफ्नो कुराकानी पनि भैरहेको उनले खुलासा गरेकी छिन् ।

सडकमा प्लेकार्ड लिएर घुमेको ३० मिनेटमै सो युवकसँग उनको भेट भएको थियो । यद्यपि उनले उक्त युवकको नाम खुलाएकी छैनिन् । उनी भन्छिन्, ‘अहिले हामीहरुले एक अर्कालाई बुझिरहेका छौं । सबैकुरा नयाँ छ । चिज कहाँसम्म जान्छ हामीले हेर्नेछौं ।’

एजेन्सीबाट

बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.