• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

श्रीमान हत्या आरोपमा पक्राउ परेकी महिलामाथि प्रहरी हिरासतमै बलात्कार !

सप्तरी, ८ भदौ–

सप्तरीमा प्रहरी हिरासतमै रहेकी एक महिला बलात्कृत भएकी छन् । महिलाले आफूलाई बयानका नाममा प्रहरी अधिकृतले आफ्नो कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । श्रीमानलाई करेन्ट लगाएर हत्या आरोपमा उनी गत ४ चैतमा पक्राउ परेकी थिइन् । १२ वैशाखमा प्रहरीले उनलाई पेट दुखेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगेको र उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको उल्लेख गरेकी छन् ।

जिल्ला प्रहरीमा दिएको उजुरीमा पीडितले गत ६ चैतको राति इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखले मादक पदार्थ सेवन गरी बलात्कार गरेको आरोप लगाएकी छन् । सोही दिन राति फेरि अर्कोपटक पनि बलात्कार गरेको र कसैलाई भनेमा २० वर्ष जेलमा कोचिदिने धम्की दिएको उजुरीमा उल्लेख छ । ‘बलात्कारपछि कसैलाई यो कुरा भनेमा २० वर्ष जेलमा सडाइदिने धम्की दिएका कारण कसैलाई भन्न सकिन’, उजुरीमा लेखिएको छ । महिलाका कानुन व्यवसायी दुर्गानन्द चौधरीले अदालतले स्वास्थ्य परीक्षण गर्न आदेश दिए पनि प्रहरीले धम्की दिएर परीक्षण गराउन भनिएको आरोप लगाए ।

सप्तरी प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले हिरासतमा बलात्कार भएको भन्ने आरोप प्रमाणित हुने आधार नभेटिएको बताए । महिलाले आरोप लगाएको स्वीकार गर्दै उनले आन्तरिक छानबिनले त्यस्तो नेदेखिएको उल्लेख गरे । चौधरीले भने आरोपीविरुद्ध एसपी कार्कीले मुद्धा दर्ता गर्न नमिल्ने जवाफ दिएको बताए । पीडितका पतिको गत वर्ष ६ कात्तिकमा करेन्ट लागेर मृत्यु भएको थियो । जेठाजुले जीवन बीमाको रकम हात पार्न ती महिलाले भाइलाई करेन्ट लगाएर हत्या गरेको भन्दै जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् ।

शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
घट्यो सुनचाँदीको मूल्य
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.