• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट नगरपालिकामा गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल

पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्गलिस स्कुल नगरकै अब्बल विद्यालय बनेको छ । गैँडाकोट नगरपालिका शिक्षा शाखाले गरेको नगरभित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा गरिएको वर्गीकरणमा गैँडाकोट इङ्गलिस स्कुल “क” श्रेणीमा पर्न सफल भएको हो ।

गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा. बालकृष्ण चापागाइका अनुसार नगरका २० वटा संस्थागत विद्यालयहरुमा गरिएको अध्ययनका आधारमा गैँडाकोट इङ्गलिस स्कुलले “क” श्रेणीमा पार्दै आफुलाई अब्बल सावित गरेको हो ।

शिक्षा शाखाले विभिन्न विज्ञ सहितको टोली बनाएर हरेक विद्यालयहरुमा पुगेर त्यहाँको भित्री अवस्थाबारे गहिरो अध्ययन गरेको थियो । ९० भन्दा बढी सुचकहरुलाई आधार मानेर गरिएको अध्ययनका क्रममा गैँडाकोट गैँडाकोट इङ्गलिस स्कुल मात्रै “क” श्रेणीमा रहन सफल भयो ।

नगरपालिकाले ४० प्रतिशत भन्दा कम अंक ल्याउनेलाइ कमजोर “घ”श्रेणी , ४० देखि ७० प्रतिशत अंक ल्याउनेलाई सामान्य “ग” श्रेणी, ७० देखि ९० प्रतिशत ल्याउनेलाइ मध्यम “ख” श्रेणी र ९० प्रतिशत वा सो भन्दा बढी अंक ल्याउने विद्यालयलाई उत्कृष्ट विद्यालय “क” श्रेणीको विद्यालयको रुपमा बर्गीकरण गरेको हो ।

विद्यालयको भौतिक संरचना, विद्यालयले प्रदान गर्ने सेवासुविधा, सरोकारवालाहरुको सन्तुष्टी, शिक्षकहरुको योग्यता, लैङ्गिक अनुपात, सुचना प्रविधीमा दक्षता, समुदायको सहभागिता र बालबालिकाको शिक्षाप्रतिको चासो, विगत ३ वर्षदेखि विद्यालयले प्राप्त गरेको नतिजा लगायतका सूचकहरुलाई आधार मानिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाको वर्गीकरण अनुसार “ख” श्रेणीमा अक्सफोर्ड सेकेन्डरी स्कुल, सरस्वती निकेतन इङ्गलिस बोडिङ्ग स्कुल, कन्टीनेन्टल इङ्गलिस बोडिङ्ग स्कुल, गैँडाकोट नमुना इङ्गलिस बोडिङ्ग स्कुल, शाइनिङ इङ्गलिस बोडिङ्ग स्कुल, विजय सामुदायिक शिक्षा सदन, मुकुन्दसेन इङ्गलिस बोडिङ्ग स्कुल र सूर्योदय विद्या मन्दिर परेका छन् ।

त्यसैगरी “ग” श्रेणीमा सरस्वती बालशिक्षा सदन, शिशु निकेतन स्कुल, एभरग्रीन एकेडमी, निर्मल मिलिनियम इङ्गलिस बोडिङ्ग स्कुल, त्रिमूर्ती विद्या मन्दिर, ज्ञानकुञ्ज इङ्गलिस बोडिङ्ग स्कुल, किड्सहोम एकेडेमी, अमर इङ्गलिस बोडिङ्ग स्कुल र युनिक इङ्गलिस बोडिङ्ग स्कुल रहेका छन् ।

बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.