• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पूरा

चितवन, भदौँ ५–

एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ । एक्सपर्ट एजुकेशन फेष्ट विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।

फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । फेष्टमा एसीयु, साउथन क्रस युनिभर्सिटि, अष्ट्रेलियन स्कुल अफ अकाउण्टिङ, कपलान बिजनेस स्कुललगायत ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु आउँदै हुनुहुन्छ ।

सहभागिहरुले कलेज तथा विश्वविद्यालयबाट आउनु भएका प्रतिनिधिहरुबाट ‘वान टु वान काउन्सेलिङ’ गर्न सक्नुहुनेछ । ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३ को सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सबै आइसक्नु भएको छ, कार्यक्रम समयमै सुरु हुन्छ’ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भन्नुभयो–‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनु हुने विद्यार्थीहरुले कार्यक्रममा सहभागि भइ मौकाका फाइदा उठाउन सक्नु हुनेछ ।’

प्रबन्ध निर्देशक अधिकारीले एकै ठाउँमा प्रत्यक्ष रुपमै आफूले पढ्न चाहने कलेज र जाने प्रक्रियाको बारे बुझ्न सकिने भएकाले विद्यार्थी तथा अभिभावकहरुलाई फेष्टमा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ । ‘यस फेष्टले विद्यार्थी तथा अभिभावकको कौतुहलता मेटाउन सक्छ, आफैले प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिबाट जानकारी लिन सकिने भएकाले बढी प्रभावकारी हुन्छ’–प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गर्नेछ ।

यस्तै फेष्टमा बैंकिङ पार्टनरको रुपमा माछापुच्छ्रे बैंक रहेको छ । फेष्टमा सहभागिहरुलाई बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदाने गर्नेछ ।

फेष्टमा सहभागि हुनेलाई उपहारै उपहार

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विभिन्न समयमा हुने फेष्टमा सहभागिहरुलाई हात खाली नजाने उपहारको व्यवस्था गर्दै आइरहेको छ । एक्सपर्टले यसपटक पनि त्यसलाई निरन्तरता दिएको छ । यसपटक उपहारलाई झनै व्यवस्थित गर्दै बम्बर उपहारको व्यवस्था गरिएको छ ।

लक्की ड्र मार्फत दुई जनाले भरतपुर–२९ मा संचालित हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको टिकट पाउने छन् । अन्य केहीले प्याराग्लाइडिङमा ४५ प्रतिशतसम्म छुट पाउने एक्सपर्टले जनाएको छ ।

यस्तै लक्की ड्र मार्फत नै ४० जनाले गैंडाकोटको मौलाकालिका मन्दिर दर्शनका लागि मौलाकाली केबलकारको टिकट पाउने छन् । यसपटक सहभागिलाई सिनेमा हेर्न अवसर समेत मिलेको छ । लक्की ड्र मार्फत नै ३० जनाले भरतपुरको सीजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्सको टिकट उपहार पाउने छन् । त्यससंगै विद्यार्थीहरुलाई हातखाली नजाने अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिनेछ ।

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.