×
शनिबार, असार २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६. अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ७. एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

भदौ १ गतेदेखि जस्मिन पेन्ट्सको ‘रंगिन पल खुसी डबल’ योजना लागु

चितवन, भदौ ५-

जस्मिन पेन्ट्सको ‘रंगिन पल खुसी डबल’ उपहार योजना भदौ १ गतेदेखि लागु भएको छ । आगामी मंसिर १५ गतेसम्म लागु हुने यस योजना अन्तर्गत ग्राहकले नजिकैको डिलरबाट कम्तिमा ७५ हजार रुपैयाँ (भ्याटसहित)को जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गर्दा एउटा लक्की ड्र कुपन प्राप्त गर्न सक्ने छन् ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तर्गत प्रत्येक महिना ४०० जना ग्राहकहरुले बिभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । ‘रंगिन पल खुसी डबल’ उपहार योजनामा १ जनाले यमाहा रे जेड स्कुटर, ७ जनाले रेडमी १२ स्मार्ट मोबाईल फोन, २० जनाले एक्यु फिट स्मार्ट घडी, ४५ जनाले डीएचआई २.८ लिटरको इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने छन् ।

जस्मिन पेन्ट्सका उत्पादनको गुणस्तरसँगै बजार विस्तार बृद्धि गर्ने कम्पनीले लक्ष्य लिएको छ । ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ जस्मिनले विगत ३० वर्षदेखि निरन्तर रुपमा नेपाली रङ्ग उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय रङ्गहरुसँग समेत प्रतिस्पर्धा गर्न सक्षम जस्मिन पेन्ट्स नेपालकै नम्बर १ पेन्ट्सका रुपमा स्थापित भएको छ । जस्मिन पेन्ट्सले बेला बेलामा विभिन्न योजनाहरु सार्वजनिक गर्दै आएको छ ।

मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै
आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६.

  • ७.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ८.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.