• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

सप्तगण्डकी क्याम्पसद्वारा पूर्व विद्यार्थी सम्मानित

 भरतपुर, २ भदौ
चितवनको भरतपुर–१० मा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पसले पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरी सरकारी (शिक्षा आयोग, त्रिवि सेवा आयोग, स्थानीय तह, निजामती, लोक सेवा आयोग लगायत सरकारी) सेवा तथा गैरसरकारी संस्थामा स्थायी, अस्थायी, करार सेवा वा स्वरोजगार भएका पूर्व विद्यार्थीहरुलाई क्याम्पसले शनिबार सम्मान गरेको हो ।
कार्यक्रममा निजामति सेवामा कार्यरत सहसचिवदेखि बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, आम सञ्चार, स्वरोजगार दुई सय ३० विद्यार्थीलाई सम्मानित गरिएको कार्यक्रम संयोजक दीपकबाबु श्रेष्ठले जानकारी दिनुभयो । क्याम्पसले विद्यार्थी सम्मान कार्यक्रम अन्तर्गत पहिलोपटक ऐतिहासिक काम गरेको भन्दै यस प्रकारको कामलाई निरन्तरता दिने तयारी गरेको श्रेष्ठको भनाइ छ । यस विशेष कार्यक्रमले क्याम्पसमा पूर्वविद्यार्थी तथा शिक्षकहरुलाई भेट गराउने काम गरेकोले पनि कार्यक्रम ऐतिहासिक भएको श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले पछिल्लो समय विश्वविद्यालयमा विद्यार्थी पाउनै कठिन भइरहेको अवस्थामा सप्तगण्डकीका पूर्वविद्यार्थी देखेर आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो । “अहिले विश्वविद्यालयहरुलाई उच्च शिक्षा पढ्ने विद्यार्थी पाउनै मुस्किल भएको छ” उहाँले भन्नुभयो, “सप्तगण्डकी क्याम्पसको यस कार्यक्रममा पूर्वविद्यार्थीहरुको यो उपस्थिति हाम्रो लागि उत्साह हो ।” कक्षा १२ उत्तीर्ण भएपछि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने क्रम बढ्दै गएको भन्दै थापाले नेपालमै सीपमूलक शिक्षा र रोजगारको अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले सप्तगण्डकी क्याम्पसको उत्पादन देशका हरेक क्षेत्रमा क्रियाशील रहनु सुखद् भएको बताउनुभयो । क्याम्पसमा पढेका विद्यार्थीहरु नेपाल सरकारको निजामति सेवाको माथिल्लो तहमा पुग्नु तथा हरेक क्षेत्रमा अब्बल देखिनु सप्तगण्डकीको सफलता भएको सापकोटाको भनाइ छ । क्याम्पसले समयसमयमा पूर्वविद्यार्थी पुनःमिलन तथा पूर्वविद्यार्थीहरुको सङ्गठन सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको परिचय दिँदै ४८ जिल्लाका विद्यार्थीहरु अध्ययनर रहेको बताउनुभयो ।
२०४५ सालमा सञ्चालनमा आएको क्याम्पसमा हाल सबै शैक्षिक कार्यक्रममा गरी तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । क्याम्पसले २०७४ सालमा विश्वविद्यालय अनुदान आयोगबाट ‘क्यूएए’ प्रमाणपत्र पाएको भन्दै आफूहरुको क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा अझै ध्यान दिएको उहाँले बताउनुभयो । कार्यक्रममा पूर्वविद्यार्थीको तर्फबाट प्रेम रिमालले मन्तव्य राख्दै क्याम्पसले गरेको यस ऐतिहासिक कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सम्मान कार्यक्रम उपसमिति संयोजक एवं राष्ट्रिय परीक्षा बोर्ड कार्यक्रम संयोजक दीपकबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख केदारनाथ बरालले स्वागत मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा पूर्व क्याम्पस प्रमुख, क्याम्पसका शैक्षिक कार्यक्रम प्रमुखहरु, प्राध्यापकहरु, सञ्चालक समिति सदस्य, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.