• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले गरायो ठूलो दुर्घटना, २० जना घाइते, ७ को अवस्था गम्भिर (नामसहित)

चितवन, साउन ३१–

चितवनको टिकौली जंगलमा आज विहान भयानक दुर्घटना भएको छ । भरतपुर महानगरपालिका–९, टिकौली जंगलमा विहान ११ः४० बजेको समयमा एउटा कलेज बस, शव बोकेको बलेरो र ६ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैंडाकोटको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बलेरोलाई ठक्कर दिँदा बागमती प्रदेश ०६–००१प ९९८१, बा.प्र ०३–००५प ९७, ,ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ नम्बरको मोटरसाइकलहरु, बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित सम्पुर्ण सवारी साधनहरु एक आपसमा ठक्कर खाएको थियो । प्रहरीले कलेज बसका चालक नवलपुरको गैडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारलाई नियन्त्रणमा लिएको छ ।

निम्न घाईतेहरुः
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु

१.जि.चितवन खैरहनी नगरपालिका–४ बस्ने बर्ष अन्दाजी ६०र६५ को कृष्ण ब.तामाङ (गम्भिर) ।

२.जि.मकवानपुर हेटौडा उपमहानगरपालिका–१४ बस्ने बर्ष अं.६०र६५ को महोन तामाङ (गम्भिर) ।

३.जि.चितवन खैरहनी नगरपालिका–१ बस्ने बर्ष अं.८२ को जित ब.तामाङ (गम्भिर) ।

४.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को कुसुम ब।राना (गम्भिर) ।

५.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.३८ को सुरेश श्रेष्ठ(गम्भिर) ।

६.जि.चितवन रत्ननगर–९ बस्ने बर्ष अं.३०-३५ को किशोर तामाङ (गम्भिर) ।

७.जि।चितवन रत्ननगर–१४ बस्ने बर्ष अं.५०र५५ को डोल ब.कार्की (गम्भिर) ।

८.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ४१ को पुर लामा (गम्भिर) ।

९.जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ (गम्भिर) ।

१०.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले (गम्भिर) ।

११.जि.काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ (मध्यम) ।

१२.जि.चितवन रत्ननगर–१६ बस्ने बर्ष ४७ को दिल ब.घिसिङ (मध्यम) ।

(नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते)

१. बलेरो गाडीमा सवार जि.नवलपुर गैडाकोट न.पा.८ बस्ने बर्ष ५१ को लोकराज लामा (मध्यम)

(पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु)

१.बा.प्र.०३–००६ प ९९८१ नं.मो.सा.चालक जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३३ को शंकर परियार (सामान्य)

२.सोहि पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३६ को दिबेश शाक्य v ।

३.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ५० को आईतराम कामि (मध्यम) ।

४.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४४ को गोपाल तामाङ (मध्यम)

५. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष २६ को पुष्प तामाङ (मध्यम)।

६. बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–१४ बस्ने बर्ष ३८ को कृष्ण लामा (मध्यम) ।

७.बलेरो गाडीमा सवार जि.चितवन रत्ननगर–३ बस्ने बर्ष ४५ को जिवन लामा (मध्यम) ।

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.