चितवन, साउन ३१-
भरतपुर महानगरपालिका–२९ दासढुंगाकी एक महिलाको आफ्नै घरको शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दासढुंगाकी ७५ वर्षीय धनमाया गुरुङ रहेकी छन् ।
शौचालयमा लडेर घाइते भएकी गुरुङको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो साढे ४ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।