• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

चितवनमा भदौँ ६ गते ‘एक्सपर्ट एजुकेशन फेष्ट’ हुँदै

चितवन, साउन ३०–

एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुने भएको छ ।

आउँदो भदौँ ६ गते अर्थात् अगष्ट २३ (बुधबार) का दिन भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुन लागेको हो । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले ‘एक्सपर्ट एजुकेशन फेष्ट’मा सहभागिता जनाउन सक्ने छन् । एक्सपर्ट एजुकेशन फेष्ट विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । ‘वान टु वान काउन्सेलिङ’का लागि विदेशबाटै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको फेष्टमा सहभागिता रहने छ ।

अहिले फेष्टको तयारी तीव्र रुपमा चलिरहेको र केही विशेष बनाउन प्रयास गरिएको एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीेले बताए । ‘कलेज/विश्वविद्यालयका प्रतिनिधिको पनि केहीदिनमा टुंगो लाग्दैछ, फेष्टलाई प्रभावकारी बनाउन लागि परेका छौं’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

उनले एकै ठाउँमा प्रत्यक्ष रुपमै आफूले पढ्न चाहने कलेज र जाने प्रक्रियाको बारे बुझ्न सकिने भएकाले विद्यार्थी तथा अभिभावकहरुलाई फेष्टमा सहभागिता जनाउन अनुरोध गरे । ‘यस फेष्टले विद्यार्थी तथा अभिभावकको कौतुहलता मेटाउन सक्छ, आफैले प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिबाट जानकारी लिन सकिने भएकाले बढी प्रभावकारी हुन्छ’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

विगतका वर्षहरुमा फेष्टमा सहभागिता जनाउने विद्यार्थीहरुलाई विभिन्न उपहारहरु दिने गरिएको थियो । यसपटक उपहारलाई पनि थप विशेष बनाएको छ । फेष्टमा सहभागि हुने विद्यार्थीहरुलाई लक्की ड्र मार्फत बम्पर उपहार स्वरुप भरतपुरको चौकीडाँडाबाट प्याराग्लाइडिङ गर्न टिकट प्रदान गरिने छ भने गैंडाकोटस्थित मौलाकालिका मन्दिर दर्शनका लागि मौलाकालि केबलकारको टिकट र सिनेमा हेर्नका लागि सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्सको टिकट उपहार स्वरुप पाउने छन् । त्यससंगै विद्यार्थीहरुलाई हातखाली नजाने अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिनेछ ।

मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.