• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ८. नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

भरतपुर भ्रमण वर्ष सफल बनाउन एक दर्जन कार्यशाला गरिने, अर्थतन्त्र चलायमान हुने आशा

चितवन, साउन २४-

भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा विभिन्न विषयका करिब १२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशाला तथा गोष्ठी आयोजना हुने भएका छन् ।

भरतपुर भ्रमण वर्ष–२०२४ अन्तरगर्तको आज भरतपुर महानगरपालिका पर्यटन शाखामा बसेको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रर्यापर्यटन, खेलकुद, साहसिक खेल, र्याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमिलगायतका विविध विषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनकाउपाध्यक्ष राजेन्द्र ओलीले बताए ।

समितिको पहिलो बैठकमा आ–आफ्नो मन्तब्य दिँदै समितिका सदस्यले सबैभन्दा पहिला भरतपुरमा पर्यटन केका लागि आउने भन्ने विषयमा निक्र्याैल गरी प्रचारप्रसार गरिनु पर्ने बताउँदै लक्षित वर्ग छनौट गर्नुपर्ने बताएका थिए । छलफल कार्यक्रममा समितिका सदस्य एवम् प्राध्यापक डा. कपिलदेव सुवेदी, प्राध्यापक सूर्यनारायण पौडेल, उद्यमी युगराज वस्ती, व्यवसायी निरञ्जन प्रधान, सदस्य कृष्णहरि सुवेदी, विशाल भट्टराई, प्राध्यापक सरोज सापकोटालगायतले आफ्नो राय सुझाव दिएका थिए ।

सोही छलफल कार्यक्रममा पर्यटविद् डा. विश्वराज सुवेदीले भरतपुर महानगरले छिट्टैनै कार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न लागेको बताउँदै समितिलाई कार्ययोजना तय गर्न अनुरोध गरे । एक वर्षसम्म विविधकार्यक्रमसहित आयोजना गर्न लागिएको भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसार तथा यस क्षेत्रको पहिचान दिने खालका सेमिनारहरु चितवन, पोखरा, लुम्बिनी र छिमेकी मूलुकका प्रमुख शहरहरुमा समेत आयोजना गर्ने बारेमा छलफल भएको समितिका सदस्य–सचिव एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

छलफल कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संयोजक राजेन्द्र ओलीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउनमा भ्रमण वर्ष कोसेढुंगाको रुपमा स्थापितहुने बताउँदै सबै तह र तप्काकाले कार्यक्रमलाई सफल पार्न अनुरोध गरेका थिए । संयोजक ओलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भरतपुर महानगरपालिका पर्यटन शाखा प्रमुख रामबाबु पौडेल, शाखाका कर्मचारी, विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । समितिले आगामी बैठकमा वर्षभरि आयोजनाहुने कार्यशालाको विवरण पेस गरी आवश्यक तयारी गर्ने निर्णय गरेको सदस्य सचिव केसीले जानकारी दिए ।

बुधबार, साउन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज अन्तरराष्ट्रिय योग दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.