• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन ०५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

नागरिकतामा छोराभन्दा आमा दुई वर्ष मात्र जेठी

बझाङ, साउन २३-

बजाङ थलारा गाउँपालिका–३ कुचकी जलादेवी दमाइँको उमेर नागरिकतामा छोराको भन्दा दुई वर्ष मात्र बढी रहेको पाइएको छ ।

वृद्ध भत्ताको आश गर्दै आएकी उनले गाउँमा राष्ट्रिय परिचयपत्रको टोली आउँदा मात्र आफ्नो उमेर नागरिकतामा कम भएको थाहा पाएकी हुन् । जलादेवी दमाईंका दौंतरीले सामाजिक सुरक्षा भत्ता पाउन थालेको धेरै भयो । विपन्न आर्थिक अवस्थाकी निरक्षर जलादेवीले पनि भत्ता कार्ड बनाई माग्न जान्ने बुझ्नेलाई गुहार्दा पनि उमेर नपुगेको भनेर फिर्ता आएपछि उनी समस्यामा पर्दे आएकी छन् ।

राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकामबाट आएको टोलीले उनलाई छोराभन्दा दुई वर्ष मात्रै जेठी भन्ने बताएपछि उनी झसंग भइन् । नागरिकतामा गलत उमेर राखिएका कारण उनी सामाजिक भत्ता पाउनबाट वञ्चित भएकी रहिछन् । सरकारी परिचयपत्र टोलीले गलत उमेर राखेर राष्ट्रिय परिचयपत्र नबनाउनुस् भनेपछि तत्काललाई उनी त्यसबाट पनि वञ्चित भएकी छन् । कर्मचारीको गल्तीले जलादेवीको जन्ममिति गलत लेखियो नै, यो जन्ममितिलाई आधार मान्दा उनी जेठो छोराभन्दा २ वर्ष मात्र जेठी देखिइन् ।

२०६३ चैत २४ मा जारी भएको उनको नागरिकतामा जन्ममिति २०३८ माघ ३ लेखिएको छ । जबकि उनले आफू २२ वर्षकी हुँदा जेठो छोरो जन्माएकी हुन् । जेठो छोरा बिर्खु दमाईंको जन्ममितिमा २०४० जेठ ३ उल्लेख छ । बिर्खुको नागरिकता २०५९ चैत १९ मा जारी भएको हो ।

(कान्तिपुर अनलाइनबाट)

बुधबार, साउन २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.